नेताले गरे विवादको ढाकछोप, प्रधानमन्त्रीद्वारा बाँस्कोटाको बचाउ
काठमाडौं, १६ फागुन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने विषयमा विवाद भएको भोलिपल्ट बिहीबार पार्टीका तीन शीर्ष नेता एउटै सार्वजनिक कार्यक्रममा देखिए पनि उनीहरु विवादबारे…
जनशक्ति अभावमा काम गर्न अप्ठ्यारो पर्यो : मुख्यमन्त्री पौडेल
हेटौँडा, १६ फागुन : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आवश्यक जनशक्ति अभावमा प्रदेश सरकारलाई काम गर्न अप्ठ्यारो परिरहेको बताएका छन । प्रदेश लोकसेवा आयोग वाग्मती प्रदेशद्वारा बिहीबार यहाँ अयोजित ‘अन्तर…
नयाँ पर्यटकीय गन्तव्य : बैठौलिया कपरकट्टी ताल
रुपन्देही, फागुन १६ : नयाँ पर्यटकीय गन्तव्यमा बुटवल उपमहानगरपालिका–१६ मा रहेको बैठौलिया कपरकट्टी ताल थपिएको छ । तालमा बिहीबारदेखि डुङ्गा सञ्चालनमा ल्याइएको छ । प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शङ्कर…
तेजाब प्रहार गर्ने केशरीलाई आठ वर्ष कैद
हेटौँडा, १६ फागुन : जिल्ला अदालत मकवानपुरले हेटौँडाकी बिन्दवासिनी कंशकारमाथि तेजाब प्रहार गर्ने भारतीय नागरिक दिलीपराज केशरीलाई आठ वर्ष कैद र एक लाख जरिवाना गर्ने फैसला गरेको छ । साथै…
‘चुच्चेढुङ्गा’बाट मासिक २४ हजार आम्दानी
काभ्रेपलाञ्चोक, १६ फागुन : पर्यटकीयस्थल देवीस्थानडाँडामा रहेको चुच्चेढुङ्गाबाट यहाँका स्थानीयले मासिक करिब २४ हजारभन्दा बढी आम्दानी गर्दै आइरहेका छन् । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ देवीस्थानडाँडा घुम्न आउने पर्यटकबाट उठाउने शुल्कले सो…
फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक
पोखरा, १६ फागुन : माछापुच्छे« त्रिशक्ति युनाइटेड क्लब लाहाचोकले गण्डकी प्रदेश क्लबस्तरीय खुला फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक गरेको छ । प्रतियोगितामा कूल रु नौ लाख ८८ हजार ५३२ आम्दानी भइ…
पूर्वमन्त्री साह भ्रष्टाचारी ठहर, चार वर्ष जेल सजाय
काठमाडौं, १६ फागुन : विशेष अदालतले पूर्व राज्यमन्त्री सञ्जयकुमार साह ‘टक्ला’ लाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण कसुरमा दोषी ठहर गरेको छ। बिहीबार विशेष अदालतका न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र…
संसद् छलेर इन्धनमा थप कर
काठमाडौँ , १६ फागुन : संसद्बाट अनुमोदन गराएर मात्रै कर लगाउनुपर्ने अभ्यासविपरीत सरकारले इन्धनमा पूर्वाधार विकास कर बढाएर उपभोक्तामाथि अतिरिक्त भार थोपरेको छ । बजारमा भइरहेको मूल्यवृद्धिलाई बढावा दिने गरी फागुन…
वार्षिक १० करोड कमाउँछिन बलिउड अभिनेत्री आलिया
काठमाडाैं, १६ फागुन : सबैको रोजाइमा र खोजीमा पर्छिन् बलिउड अभिनेत्री आलिया भट्ट । बलिउडको सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्रीमा आलिया पनि पर्छिन् । २६ वर्षीय अलियाले वार्षिक ९ करोड…
आफ्नो एक मुस्कानले करोडौँ युवालाई फिदा : कीर्ति
भारत, १६ फागुन : दक्षिण भारतीय (साउथ इण्डियन) चलचित्र हेर्ने जो-कोहीका लागि पनि सु-परिचित नाम हो – कीर्ति सुरेश । साउथ फिल्म हेर्ने तर कीर्तिलाई मन नपराउने दर्शक सायदै छैन…






