बिजुलीमाया वन : अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार शाहलाई
हेटौँडा, १६ माघ : १६ औँ बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८१ कलाकार तथा गीतकार नीर शाहलाई प्रदान गरिएको छ । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल हेटौँडाले…
सहिदको बलिदानीबाट परिवर्तनका लागि काम गर्ने सौर्य प्राप्त हुन्छ : प्रधानमन्त्री
काठमाडौं, १६ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदहरुको बलिदानको प्रेरणाबाट परिवर्तनका लागि काम गर्ने सौर्य प्राप्त हुने बताउनुभएको छ । राष्ट्रिय सहिद दिवस, २०८१ का अवसरमा बुधबार नेपाल सरकारद्वारा…
दक्षिण कोरियाली विमानमा आगलागी, विमानमा रहेका सबै १७६ जनाको सकुशल उद्धार
सिओल, १६ माघ (रासस/एपी) : दक्षिण कोरियाको विमानस्थलमा मङ्गलबार राति उडान गर्नुअघि यात्रु विमानमा आगलागी भएको तर जहाजमा रहेका सबै १७६ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको अधिकारीहरूले बताएका छन् ।…
सानो लगानीले रोजगारी र आत्मनिर्भरतामा सहयोग पुर्याउँछ : सभापति देउवा
काठमाडौं, १६ : माघ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गाउँ–गाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सृजना गर्नु पर्ने अहिलेको अवश्यकता भएको बताउनुभएको छ । बुधबार नेपाली कांग्रेसको उद्यमशीलता…
सुन्तला खेतीबाट वार्षिक ४२ करोड आम्दानी
तनहुँ, १६ माघ : तनहुँका किसानले यस वर्ष सुन्तला बिक्री गरेर ४२ करोडभन्दा बढी रकम गाउँमा भित्र्याउन सफल भएका छन् । सुन्तला बेचेर ४२ करोड ५० लाख रुपियाँ कमाएको कृषि…
सहिदका सपना पूरा गर्न नेतृत्व वर्ग एक हुनुपर्छ : उपप्रमुख डंगोल
काठमाडौं, १६ माघ : काठमाडौं महानगरपालिकाले सहिद दिवस मनाएको छ । माघ १६ गते हरेक वर्ष शहीदहरुको समरणमा सहिद दिवस मनाउने गरिन्छ । सोहीअनुसार बुधबार सहिदहरुको स्मरणमा लैनचौरमा सहिदहरुको शालिकमा…
प्रधानमन्त्रीबाट सहिद स्मारकमा पुष्पहार अर्पण (फोटो फिचर)
काठमाडौं, १६ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले सहिद दिवसका अवसरमा लैनचौरस्थित सहिद स्मारक पुगेर सहिदहरुप्रति श्रद्धाञ्जली अपर्ण प्रकट गर्नुभएको छ । बुधबार उहाँले प्रजातन्त्र र गणतन्त्रका लागि जीवन उत्सर्ग…
ए–बमको ८०औँ वार्षिकोत्सव मनाउन ट्रम्पलाई जापान भ्रमणको निमन्त्रणा
टोकियो, १६ माघ : हिरोसिमा र नागासाकीका मेयरहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो विश्वयुद्धको आणविक बम विष्फोटको ८०औँ वार्षिकोत्सव मनाउन यस वर्ष भ्रमण गर्न आमन्त्रित गरेको अधिकारीहरूले बुधबार बताएका छन्…
ट्रम्प प्रशासनद्वारा सङ्घीय कर्मचारीलाई बहिर्गमन प्याकेजको प्रस्ताव
वासिङ्टन, १६ माघ (रासस/एएफपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले मङ्गलबार आठ महिनाको रोजगारी छोड्ने सङ्घीय कर्मचारीलाई बहिर्गमन प्याकेजको व्यवस्था गर्ने अवसर दिएको छ । कर्मचारीलाई पठाएको इमेलमा उक्त प्याकेजको…
एसियामा करोडौँ मानिसले सर्पको वर्ष मनाउँदै
बेइजिङ, १६ एसियाभरका करोडौँ मानिसले बुधबार आफ्ना परिवारसँग चन्द्र नयाँ वर्ष मनाउँदै ड्रागनको वर्षलाई बिदाइ गरी सर्पको वर्षको स्वागत गरेका छन् । चिनियाँहरूले सन् २०२५ को वसन्त महोत्सवका लागि लगातार…
लोकप्रिय
मकालु बरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै
भदौ ३१, २०८३
नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो
भदौ ३१, २०८३






