एचपिभी खोप अभियानः अभिनेत्री कोइरालालाई सद्भावनादूत घोषणा
काठमाडौँ, १६ माघ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय खोप कार्यक्रम तथा एचपिभी खोप अभियानका लागि वरिष्ठ अभिनेत्री एवं समाजसेवी मनिषा कोइरालालाई सद्भावनादूत घोषणा गरेको छ । मन्त्रालयले आज यहाँ…
खेतबारीमा सिँचाइ गर्न सोलार वाटर लिफ्टिङ आयोजना
खोटाङ, १६ माघ : हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारस्थित दाल्फुका ३२ घरका स्थानीयको खेतबारी सिञ्चित गर्न सोलार वाटर लिफ्टिङ आयोजनाको काम सुरु गरिएको छ । स्थानीय फिर्कुखोलाको पानी साविकको च्यास्मीटार–४ दाल्फुमा…
टुक्रे योजनालाई प्रदेशबाट निरुत्साहित गर्छौंः मुख्यमन्त्री आचार्य
बाँके, १६ माघ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले आगामी बजेटदेखि टुक्रे योजनालाई निरुत्साहित गर्ने रणनीति बनाएको बताउनुभएको छ । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको नेपालगन्जमा आयोजना गरिएको…
‘ट्रम्पको दबाबको बावजुद व्याजदर स्थिर रहनसक्ने’
वासिङ्टन, १६ माघ (रासस/एएफपी) : लगातार तीन पटक ब्याजदर कटौतीपछि अमेरिकी फेडरल रिजर्भले परिवर्तन नभएसम्मका लागि दर समायोजन नगर्ने सङ्केत गरेको छ ।राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबका बावजुद फेडको यो धारणा…
देश र जनताप्रति समर्पित भएर लाग्ने प्रेरणा मिलोस्ः प्रमुख भट्ट
कास्की, १६ माघ : गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सहिद दिवसले देश र जनताप्रति समर्पित भएर लाग्नका लागि सम्पूर्ण पक्षहरुलाई प्रेरणा मिल्ने अपेक्षा गर्नुभएको छ। सहिद दिवस २०८१ को अवसरमा…
जापानमा आत्महत्या गर्ने विद्यार्थीको सङ्ख्या बढ्दो क्रममा
टोकियो,१६ माघ (रासस/एएफपी) : जापानमा सन् २०२४ मा विद्यालयस्तरका विद्यार्थीले आत्महत्या गर्ने क्रम नरोकिएको तर सामान्य वृद्धि देखिएको भेटिएको यहाँको स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कले देखाएको छ । मन्त्रालयका अनुसार सन्…
बलिदानबाट प्रेरणा लिएर नेपाललाई स्वर्ग बनाउने अभियानमा जुट्नुपर्छः राष्ट्रपति पौडेल
तनहुँ, १६ माघ : राष्ट्रपति रामचन्द्र पौडेलले सहिदले नेपाली जनताको स्वतन्त्रताका लागि गरेको बलिदानबाट प्रेरणा लिएर नेपाललाई स्वर्ग बनाउने अभियानमा जुट्न सबैलाई अपिल गर्नुभएको छ। तनहुँको व्यास नगरपालिका –८ पुलिमराङमा…
महाकुम्भ दुर्घटना : मोदीद्वारा मृतकका परिवारजनप्रति समवेदना व्यक्त
नयाँदिल्ली, १६ माघ (रासस/एएफपी) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा मृत्यु भएका व्यक्तिका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । “प्रयागराज महाकुम्भमा भएको दुर्घटना अत्यन्त दुःखद छ”,…
एचपिभी खोपको सम्पूर्ण तयारी पूरा
विराटनगर, १६ माघ : कोशी प्रदेशमा यही माघ २२ गते शुभारम्भ हुने एचपिभी खोपको सम्पूर्ण तयारी पूरा भएको छ । दुई चरणमा लगाइने यो खोप आगामी फागुन ४ गते सम्पन्न…
प्रधानमन्त्रीसमक्ष स्वास्थ्य बिमा सुधार कार्ययोजना प्रतिवेदन प्रस्तुत
काठमाडौं, १६ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा सुधार कार्ययोजना प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा उल्लिखत…
लोकप्रिय
मकालु बरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै
भदौ ३१, २०८३
नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो
भदौ ३१, २०८३






