प्रचण्डद्वारा समसामयिक राजनीतिबारे प्रधानमन्त्रीलाई ‘बिफ्रिङ’

 चैत ०१, २०७६

काठमाडौं, चैत १ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटार पुगी अध्यक्ष दाहालले आज…

कोरोनाविरुद्धको अभियानमा एकजुट हौं : राष्ट्रपति

 चैत ०१, २०७६

काठमाडौं, चैत १ : राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रपति भण्डारीले आज ट्विटमार्फत कोरोना…

हेटौँडा–काठमाडौं रोपवेको सम्भाव्यता अध्ययन गरिने

 चैत ०१, २०७६

हेटौँडा, चैत १ : वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले हेटौँडा–काठमाडौं जोड्ने रोपवे लाइन सञ्चालनका लागि वागमती प्रदेश सरकारले सम्भाव्यता अध्ययन गर्ने बताउनुभएको छ । उहाँले पृथ्वी–सिद्धार्थ–त्रिभुवन राजमार्ग…

मास्क कालोबजारी गर्ने आठ पक्राउ

 चैत ०१, २०७६

काठमाडौं, चैत १ : मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम रहेका बेला मास्कमा कालोबजारी गरेको आरोपमा आज आठ जना पक्राउ परेका छन् । प्रहरीले काठमाडौंको डल्लुबाट उनीहरुलाई पक्राउ गरी लुकाएर…

घरेलु मदिरा सेवनबाट १५ को मृत्यु पुग्यो, शोकमा डुब्यो गाउँ

 चैत ०१, २०७६

धनुषा, चैत १ : घरेलु विषाक्त मदिरा सेवनका कारण एक दर्जनभन्दा बढीको मृत्यु भएको छ । आज जनकपुरधाम उपमहानगरपालिका–७ स्थित मुसहरी टोलमा विषाक्त मदिरा सेवनले थप तीनको मृत्यु भएको छ…

मनाङलाई छैटौँपटक आहा रारा गोल्डकपको उपाधि

 चैत ०१, २०७६

कास्की, चैत १ : ‘टाइब्रेकर’मा नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ मस्र्याङदी क्लबले पोखरामा सञ्चालन भएको १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सहारा क्लब पोखराको…

‘सीमा विवाद समाधानका लागि कूटनीतिक पहल जारी’

 चैत ०१, २०७६

तम्घास, चैत १ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतको सीमा विवाद समस्या समाधानका लागि कूटनीतिक तवरबाट पहल भइरहेको बताउनुभएको छ । उहाँले भारतले लिपुलेक जस्ता सीमा मिचेकाले उक्त क्षेत्र…

संविधानको सीमा हरेफेर गर्ने बहस उचित छैन : परराष्ट्रमन्त्री

 चैत ०१, २०७६

पाल्पा, चैत १ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संविधान संशोधनको बहस उचित नभएको बताउनुभएको छ । उहाँले अहिले संविधान कार्यान्वयन गर्ने समय भएकाले संविधान हेरफेरको बहस गर्ने समय नभएको बताउनुभयो ।…

ग्यास अभावको हल्लाले इन्डक्शन चुलोको माग बढ्यो

 चैत ०१, २०७६

काठमाडौं, चैत १ : कोरोना भाइरस (कोभिड–१९) का कारण बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि इन्डक्शन चुलोप्रति उपभोक्ताको आकर्षण बढेको छ । कोरोनाको हल्लाले बजारमा ग्यास नपाएपछि उपभोक्ता दैनिक चुलो…

भारतबाट सस्तोमा कुखुरा आयात, कृषक र व्यवसायी मर्कामा

 चैत ०१, २०७६

परासी, चैत १ : भारतबाट अवैधरूपमा भइरहेको कुखुराको ओसारपसार कार्य रोक्न पश्चिम नवलपरासीका कुखुरा व्यवसायीले माग गरेका छन् । पछिल्लो समय महामारीको रूपमा फैलिएको कोरोना भाइरसको जोखिमका कारण नेपालको तुलनामा…