माओवादी केन्द्रले अध्यादेश अस्वीकार गर्ने

 माघ १७, २०८१

काठमाडौँ, १७ माघ : प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले गत पुसको अन्तिम साता सरकारले जारी गरेको अध्यादेशको प्रक्रियाले लोकतन्त्रलाई कमजोर बनाएको निष्कर्ष निकाल्दै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको…

सरकारी सञ्चार माध्यम समय सापेक्ष परिस्कृत गर्नुपर्छ : सञ्चार मन्त्री गुरुङ

 माघ १७, २०८१

काठमाडौँ, १७ माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारी सञ्चार माध्यम समय सापेक्ष परिस्कृत गर्नुपर्ने बताउनुभएको छ । नेपाल टेलिभिजनको ४०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सञ्चार मन्त्री…

बङ्गलादेशमा कछुवाको मृत्युबारे अनुसन्धान

 माघ १७, २०८१

कक्स बाजार (बङ्गलादेश), १७ माघ (रासस/एएफपी) : बङ्गलादेशी वैज्ञानिकहरूले गत हप्ता समुद्र तटमा बगाएर फेला परेका ८० भन्दा बढी कछुवाको मृत्युको अनुसन्धान गरिरहेको सरकारी समुद्री अनुसन्धान संस्थानले बिहीबार बताएको छ…

सन्दर्भ सहिद दिवस- सहिदको सपना पूरा गर्न प्रतिबद्ध छौँ: प्रधानमन्त्री

 माघ १७, २०८१

काठमाडौँ, १७ माघ : १९९७ सालको राणाशाहीको अन्त्य–अन्त्यतिर अथवा राणा शासनले आफ्नो अन्त्यको एक प्रकारले घोषणापत्र जारी गरेको दिन हो । त्यो निरकुंश हत्याकाण्ड, जसमा देशका होनाहार सपुतहरु, जसले स्वतन्त्रता…

‘सूचना प्रविधि क्षेत्रबाट वार्षिक रु १० खर्ब बढी आम्दानी गर्न सकिन्छ’

 माघ १७, २०८१

काठमाडौँ, १७ माघ : सूचना प्रविधि क्षेत्रका जानकारहरुले नेपालले सूचना प्रविधि (आईटी) जनशक्ति उत्पादन गर्ने हो भने वार्षिक रु १० खर्बभन्दा बढी आम्दानी गर्न सकिने बताएका छन् । नेपाली कांग्रेसको…

सामाजिक सञ्जालसम्बन्धी विधेयक सञ्चारक्षेत्रसँग छलफल गरेर ल्याइने

 माघ १७, २०८१

काठमाडौँ, १७ माघ : नेकपा (एमाले)का कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक संसद् र सञ्चारक्षेत्रसँग छलफल गरी प्राप्त सुझावका आधारमा परिमार्जन गरिने बताउनुभएको छ ।…

इन्डोनेसियामा ७६ रोहिङ्ग्या शरणार्थीलाई स्थानान्तरणका लागि स्वीकृति

 माघ १७, २०८१

बान्डा आचेह, इन्डोनेसिया, १७ माघ (रासस/एएफपी) : इन्डोनेसियाको पश्चिमी क्षेत्रमा रहेको एक पर्यटकीय तटमा डुङ्गाबाट आएका दर्जनौँ रोहिङ्ग्या शरणार्थीलाई स्थानीयले अवतरण गर्न अनुमति दिएपछि अस्थायी आश्रयस्थलमा सारिएको एक अधिकारीले बिहीबार…

त्रिकोणात्मक सिरिजमा नेपाल नेदरल्याण्ड्सँग पराजित

 माघ १७, २०८१

काठमाडौँ, १७ माघ : त्रिकोणात्मक टी ट्वान्टी सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान आज भएको खेलमा नेपाल नेदरल्याण्डसँग २० रनले पराजित भएको हो…

प्राविधिक शिक्षामा लगानी बढाउन सभामुख घिमिरेको आग्रह

 माघ १७, २०८१

झापा, १७ माघ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले भौतिक संरचनालाई मात्र विकास ठान्ने परिपाटीको अन्त्य गर्दै प्राविधिक शिक्षामा लगानी बढाउन स्थानीय सरकारलाई आग्रह गर्नुभएको छ । विर्तामोड नगरपालिकाको दोस्रो नगरसभाको…

केबुलकार निर्माण गर्न न्युनतम् सहमति आवश्यक

 माघ १७, २०८१

ताप्लेजुङ, १७ माघ : नेपाली कांग्रेस ताप्लेजुङले केबुलकार निर्माण गर्नुअघि न्यूनतम् सहमति आवश्यक रहेको औंल्याएको छ। पाथीभरा क्षेत्रमा केबुलकार निर्माणको काम सुरु गरिएसँगै जिल्ला अशान्त बनिरहेको अवस्थामा नेपाली कांग्रेस जिल्ला…