यस्तो छ तरकारी र फलफूलको आजको बजार मूल्य

 माघ १८, २०८१

काठमाडौँ, १८ माघ : कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरण

 माघ १८, २०८१

दमौली (तनहुँ), १८ माघ : ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका एक सय एक परिवारलाई क्षतिपूर्ति रकम प्रदान गरिएको…

बाउन्न करोडको सुन्तला बिक्री

 माघ १८, २०८१

तानसेन, १८ माघ : यस वर्ष पाल्पाबाट ५२ करोडभन्दा बढी मूल्यको सुन्तला बिक्री भएको छ । जिल्लाका छ पालिकाका किसानले यस वर्ष ५२ करोडभन्दा बढीका सुन्तला बिक्री गरेको कृषि ज्ञान…

देशभर मौसम सफा रहने पूर्वानुमान

 माघ १८, २०८१

काठमाडौँ, १८ माघ : हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

 माघ १८, २०८१

काठमाडौँ, १८ माघ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रूपैयाँ ३१ पैसा र बिक्रीदर…

दुई यात्रीले गरे पहिलो पटक एकसाथ अन्तरिक्ष भ्रमण

 माघ १७, २०८१

केप क्यानभेरल (अमेरिका), १७ माघ : नासाका फसेका दुई अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा प्रवेश गरेको लगभग आठ महिनापछि बाहिर निस्किएर बिहीबार एकसाथ पहिलो पटक अन्तरिक्ष भ्रमण (स्पेस वाक) गरेका…

सामाजिक सञ्जाल विधेयक फिर्ता लिन रास्वपाको माग

 माघ १७, २०८१

काठमाडौँ, १७ माघ : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले राष्ट्रियसभाबाट दर्ता भएको सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता लिन सरकारसँग माग गरेको छ । रास्वपाले आज विज्ञप्ति जारी सरकारद्वारा राष्ट्रियसभामा दर्ता गरिएको उक्त…

आयोजक बागमतीलाई हराउँदै सङ्कटा च्याम्पियन

 माघ १७, २०८१

काठमाडौँ, १७ गते माघ : आयोजक लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेशलाई सडन डेथमा हराउँदै सङ्कटा क्लब सभापति कप फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार भएको फाइनलमा…

नेपालको विकास गर्न जापानको सहयोग निरन्तर रहन्छ : राजदूत मायदा

 माघ १७, २०८१

ललितपुर, १७ माघ : नेपालका लागि जापानका नवनियुक्त राजदूत तोरु मायदाले जापानले नेपालको विकासमा गर्दै आएको आर्थिक तथा प्राविधिक सहयोगलाई निरन्तरता दिने बताउनु भएको छ । नेपाल जाइका अलमनाई एशोसिएसन…

वर्तमान गठबन्धन सरकार अहिले परिवर्तन हुँदैन : नेता डा कोइराला

 माघ १७, २०८१

मोरङ, १७ माघ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार अहिले परिवर्तन नहुने बताउनुभएको छ । पेशागत तथा वुद्धिजीवी विभाग र नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशनद्वारा आज…