विपन्न परिवारलाई निःशुल्क खानेपानी र बिजुली

 माघ १८, २०८१

झापा, १८ माघ : मेचीनगर नगरपालिका–२ ले आफ्ना वडाका विपन्न परिवारका घरमा शुद्ध खानेपानी र बिजुलीबत्ती निःशुल्क जडान गरिदिएको छ । वडाका अति विपन्न परिवारको पहिचान गरी बत्ती र खानेपानीको…

अध्यादेश ल्याउने प्रक्रिया उचित भएनः सांसद पाण्डे

 माघ १८, २०८१

काठमाडौँ, १८ माघ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले संसद्को समितिमा छलफलमा रहेको विधेयकलाई फिर्ता नै नलिइकन नै अध्यादेश ल्याउने सरकारको प्रक्रिया उचित नभएको बताउनुभएको छ…

‘खानेपानीको क्षेत्रमा देखिएका समस्या समाधान गरिने छ’

 माघ १८, २०८१

काठमाडौँ, १८ माघ : खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको क्षेत्रमा देखिएका समस्या दीर्घाकालीन रुपमा समाधान गर्न मन्त्रालय कटिबद्ध रहेको बताउनुभएको छ । मन्त्रालयमा आज काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख…

संसद्को बैठकलाई प्रभावकारी बनाउनैपर्छः सांसद भट्टराई

 माघ १८, २०८१

काठमाडौँ, १८ माघ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद योगेशकुमार भट्टराईले संसद्को बैठकलाई प्रभावकारी बनाउन सन्दर्भमा सरकारका तर्फबाट प्रस्तुत भएको दिशानिर्देशलाई अक्षरशः अगाडि बढाउनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा…

प्रचारप्रसारको अभावमा सौन्दर्यले भरिपूर्ण सुनदेवी ताल ओझेलमा

 माघ १८, २०८१

कञ्चनपुर, १८ माघ : चुरे पर्वत शृङ्खलाको घना वन क्षेत्रको बीच भागमा अवस्थित रहेको सुनदेवी ताल निकै मनमोहक छ । सूर्यको किरण तालमा पर्दा ताल पूरै पहेँलो देखिन्छ । त्यसैले…

संविधान संशोधन सबै दलको सहमतिमाः सभापति देउवा

 माघ १८, २०८१

काठमाडौँ, १८ माघ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको प्रभावकारी कार्यान्वयनका लागि सबै दलको सहमतिमा संविधान संशोधन हुने बताउनुभएको छ । प्रतिनिधिसभाको पाँचौं अधिवेशनको पहिलो बैठकमा आज सम्बोधन गर्नुहुँदै…

ऐन कार्यान्वयनको अवस्था मूल्याङ्कन गर्नुपर्नेमा प्रमुख सचेतक न्यौपानेको जोड

 माघ १८, २०८१

काठमाडौँ, १८ माघ : राष्ट्रियसभामा नेकपा (एमाले) संसदीय दलकी प्रमुख सचेतक भगवती न्यौपानेले बनेका ऐन कार्यान्वयनको अवस्थाका विषयमा मूल्याङ्कन गर्ने अभ्यास सुरु हुनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रियसभाको आजदेखि प्रारम्भ…

सहमति, सहकार्य र एकताको भावनाले मात्र देश निर्माणको अभियानमा काम गर्न सक्छौँ : नेता सिटौला

 माघ १८, २०८१

काठमाडौँ, १८ माघ : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सहमति, सहकार्य र एकताको भावनाले मात्र देश निर्माणको अभियानमा काम गर्नसक्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजदेखि सुरु भएको हिउँदे अधिवेशनलाई सम्बोधन…

प्रशासनिक सुधार, सुशासन र लगानी अभिवृद्धिका लागि अध्यादेश : प्रधानमन्त्री

 माघ १८, २०८१

काठमाडौँ, १८ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयमा फाइल घुमाएर सेवाग्राहीका काम अड्काउने प्रवृत्ति रोक्नेलगायत सुधार, सुशासन र लगानी अभिवृद्धिका लागि संसद् नचलेको समयमा सरकारले विभिन्न अध्यादेश ल्याएको…

नेदरल्याण्ड्सले थाइल्याण्डलाई दियो एक सय २३ रनको लक्ष्य

 माघ १८, २०८१

काठमाडौँ, १८ माघ : राजधानीमा जारी त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेदरल्याण्ड्सले थाइल्याण्डलाई जितका लागि एक सय २३ रनको मध्यम लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ…