मङ्कीपक्स सङ्क्रमण पुन : देखियो

 पुष ०५, २०८१

काठमाडौँ, ५ पुस : मुलुकमा पुनः मङ्कीपक्स सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङख्याका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार तनहुँका ३६ वर्षीय एक पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । “साउदी…

कीर्तिपुर क्रिकेट रङ्गशालामा समयमा नै ‘प्यारापिट’ बनाइने

 पुष ०५, २०८१

काठमाडौँ, ५ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरको क्रिकेट रङ्गशालामा समयमा नै ‘प्यारापिट’ निर्माण गरेर ‘फ्लडलाइट’ पनि जडान गरिने बताउनुभएको छ । मन्त्रिपरिषद्को आजको बैठकले उक्त रङ्गशालामा प्यारापिट निर्माण…

‘सरकारलाई असफल हुने छुट छैन’

 पुष ०५, २०८१

सुदूरपश्चिम, ५ पुस : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस—एमालेको सहमतिमा बनेको वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताउनुभएको छ । आज धनगढी विमानस्थलमा पत्रकारसँग उहाँले संविधान संशोधन, आर्थिक…

दुर्घटनामा एक जनाको मृत्यु, ११ घाइते

 पुष ०५, २०८१

घोराही (दाङ), ५ पुस : दाङमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–१० गुर्जेखोलास्थित घोराही तुलसीपुर सडकमा तुलसीपुरबाट घोराहीतर्फ…

एसिया कप क्रिकेट : बङ्गलादेशसँग नेपाल पराजित

 पुष ०५, २०८१

काठमाडौँ, ५ पुस : एसीसी महिला यू–१९ एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग नौ विकेटले पराजित भएको छ । मलेसियाको बायुमास ओभल मैदानमा भएको खेलमा नेपाल बङ्गलादेशसँग…

मुग्लिन–पोखरा सडक : २० किमी खण्डमा अन्तिम कालोपत्र

 पुष ०५, २०८१

दमौली (तनहुँ), ५ पुस : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको पूर्वी खण्डको २० किलोमिटर सडकमा फाइनल (अन्तिम) कालोपत्र सकिएको छ । यस अगाडि कालोपत्र भइसकेको ठाउँमाथि नै अन्तिम कालोपत्रको काम तीव्रगतिमा…

सङ्घीयताबारे तर्कहीन टिप्पणी नगर्न सभामुखको आग्रह

 पुष ०५, २०८१

काठमाडौँ, ५ पुस : सभामुख देवराज घिमिरेले सङ्घीयता महङ्गो भएको टिप्पणी तर्कसङ्गत नभएको बताउनुभएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको स्मारिका आज लोकार्पण गर्दै उहाँले विषयवस्तुको गाम्भीर्य नबुझी…

आगलागीबाट १५ लाखको क्षति

 पुष ०५, २०८१

वालिङ (स्याङ्जा), ५ पुस : गएराति स्याङ्जाको भिरकोट नगरपालिका–१ भलुवाडाँडामा आगलागी भएको छ । भलुवाडाँडा बस्ने ८१ वर्षीय बेलनारायण श्रेष्ठको ढुङ्गा तथा माटोले बनेको कच्ची घर र गोठमा क्षति पुगेको…

एडिबीद्वारा एक खर्ब पाँच अर्ब एकसट्ठी करोड सहयोग

 पुष ०५, २०८१

काठमाडौँ, ५ पुस : एसियाली विकास बैंक (एडिबी)ले विभिन्न तीन परियोजना कार्यान्वयन गर्न रु एक खर्ब पाँच अर्ब ६१ करोड सहयोग गर्ने भएको छ । सहायता रकममध्ये रु छ अर्ब…

बङ्गलादेशलाई ५५ रनको लक्ष्य

 पुष ०५, २०८१

काठमाडौँ, ५ पुस : एसीसी महिला यू–१९ एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई ५५ रनको मध्यम लक्ष्य दिएको छ । मलेसियाको बायुमस ओभलमा वर्षा बाधक बनेपछि खेल…