पार्टी सङ्गठनलाई व्यवस्थित गर्न केन्द्रीय सदस्यलाई जिम्मेवारी

 पुष ०६, २०८१

काठमाडौँ, ६ पुस : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टी सङ्गठन र फाँटभित्रका कामलाई व्यवस्थित गर्न केन्द्रीय कमिटीका सदस्यलाई जिम्मेवारी दिइएको बताउनुभएको छ । अध्यक्ष नेपालले…

एनपिएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?

 पुष ०६, २०८१

काठमाडौँ, ६ पुस : पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आर्कषक पुरस्कारको रूपमा रहेकोे कार सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले प्राप्त गरेका छन् । नेपाली क्रिकेट इतिहासमा खेल खेलेर…

आँधीका कारण मोजाम्बिकमा ७६ जनाको मृत्यु

 पुष ०६, २०८१

मापुटो, ६ पुस (रासस/एएफपी) : फ्रान्सेली द्वीपसमूह मायोटेमा आएको ‘चिडो’ नामक चक्रवातका कारण मोजाम्बिकमा ७६ जनाको मृत्यु भएको फ्रान्सको ‘नेशनल इन्स्टिच्युट अफ रिस्क एण्ड डिजास्टर म्यानेजमेन्ट’ले शनिबार जनाएको छ ।…

एनपिएल विजेतालाई एक करोड दश लाख, उपविजेतालाई ५१ लाख प्रदान

 पुष ०६, २०८१

काठमाडौँ, ६ पुस : पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जित्ने जनकपुर बोल्ट्सले ट्रफिसहित रु एक करोड दश लाख प्राप्त गरेको छ । आज यहाँ भएकोे फाइनल खेलमा सुदूरपश्चिम…

महिला यु–१९ विश्वकप खेल्ने टोलीको बन्द प्रशिक्षण गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने

 पुष ०६, २०८१

चितवन, ६ पुस : मलेसियामा आगामी जनवरीमा हुने महिला यु–१९ विश्वकपका लागि नेपाली टोलीको बन्द प्रशिक्षण चितवनमा हुने भएको छ । भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना…

गाजामा २० लाखभन्दा बढी मानिस फसे : संयुक्त राष्ट्रसङ्घ

 पुष ०६, २०८१

गाजा, ६ पुस, (रासस/एएनआई) : गाजामा २० लाख भन्दा बढी मानिसहरू फसेका संयुक्त राष्ट्र सङ्घको राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) का आपतकालीन अधिकारी लुइस वाटरिजले शुक्रबार बताउनुभएको छ । युएनआरडब्लुएले…

देशमा क्रमश: आर्थिक–सामाजिक विकास हुँदैछ : प्रधानमन्त्री

 पुष ०६, २०८१

सुनसरी, ६ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक व्यवस्थामा भएको परिवर्तनपछि आर्थिक–सामाजिक क्षेत्रमा धेरै सुधार भएको बताउनुभएको छ । नेपाल जेसिजको ५१औँ राष्ट्रिय महाधिवेशनको आज इटहरीमा उद्घाटन गर्दै…

सुदूरपश्चिमविरुद्ध बदला लिँदै जनकपुर बोल्ट्स च्याम्पियन

 पुष ०६, २०८१

काठमाडौं, ६ पुस : जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । हाई ‘स्कोरिङ’ खेलमा लाहिरु मिलान्थाले ८७ रन बनाएपछि सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य…

पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते

 पुष ०६, २०८१

इस्लामाबाद, ६ पुस, (रासस÷सिन्ह्वा) : पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार बिहान भएको आतङ्कवादी आक्रमणमा १६ सैनिकको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् । प्रान्तको दक्षिणी वजिरिस्तान…

आइतबारदेखि सञ्चार र मिडियासम्बन्धी सम्मेलन

 पुष ०६, २०८१

काठमाडौँ, ६ पुस : काठमाडौँमा भोलिदेखि सञ्चार र मिडियासम्बन्धी सम्मेलन २०२४ हुने भएको छ । त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र सेन्टर फर मिडिया रिसर्च नेपालको आयोजनामा दुई…