खार्तूममा भीषण झडप, कम्तीमा ५६ जनाको मृत्यु
पोर्ट सुडान, सुडान, १९ माघ (रासस/एएफपी) : सुडानको ग्रेटर खार्तुममा शनिबार भएको गोलाबारी र हवाई आक्रमणमा परी कम्तीमा ५६ जनाको मृत्यु भएको चिकित्सा स्रोत र सुडानी अधिकारकर्मीले बताएका छन् ।…
सांस्कृतिक विविधताको संरक्षण र विकास साझा दायित्वः प्रदेश प्रमुख भट्ट
गण्डकी, १९ माघ : गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले सांस्कृतिक विविधताको संरक्षण र विकास गर्नु सबैको साझा दायित्व रहेको बताउनुभएको छ । तामाङहरूको महान पर्व २८६१औँ सोनाम ल्होसारका अवसरमा तामाङ…
‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’
काठमाडौँ, १९ माघ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कार्यवाहक महासचिव प्रदीपकुमार ज्ञवालीले राज्यबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने कुनै सम्भावना नरहेको बताउनुुभएको छ । नागार्जुन वाङ्मय प्रतिष्ठानद्वारा आज…
अरब विदेशमन्त्रीद्वारा प्यालेस्टिनी वस्तीलाई हटाउने प्रस्ताव अस्वीकार
कायरो, १९ माघ (रासस/एएफपी) : इजिप्ट, जोर्डन, संयुक्त अरब इमिरेट्स( युएई), साउदी अरब र कतारका उच्च कूटनीतिज्ञले शनिबार कायरोमा भएको एक बैठकमा प्यालेस्टिनी नागरिकलाई जबर्जस्ती विस्थापन गर्ने प्रस्ताव अस्वीकार गरेका…
सोलुखुम्बुमा आगलागी र हावाहुरीले २९ संरचनामा क्षति
सोलुखुम्बु, १९ माघ : हिमाली जिल्ला सोलुखुम्बुमा पछिल्ला केही दिनयता आगलागी तथा हावाहुरीले भौतिक संरचनामा क्षति पु¥याएको छ । पछिल्लो २५ दिनमा आगलागीबाट १२ र हावाहुरीले १७ गरी २९ स्थानको…
‘निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड’
चन्द्रपुर (रौतहट), १९ माघ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बाराको निजगढमा अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड दिनुभएको छ । आज रौतहटको गौरमा नेपाल–भारत पत्रकारको साझा…
भारतीय सेनाको कारबाहीमा आठ नक्सलवादी विद्रोहीको मृत्यु
रायपुर, १९ माघ (रासस/एएफपी) : मध्य भारतको घना जङ्गलमा भारतीय कमाण्डोले शनिबार चलाएको कारबाहीमा कम्तीमा आठ नक्सलवादी विद्रोहीको गोली लागि मृत्यु भएको छ । सीमान्तकृत आदिवासीको अधिकारका लागि दशकौँ लामो…
भारतमा स्कर्पियो दुर्घटना हुँदा एकै परिवारका चारसहित पाँच नेपालीको मृत्यु
जलेश्वर, १९ माघ : भारतको कुम्भ मेलाबाट फर्किने क्रममा भएको सवारी दुर्घटनामा एकै परिवारका चारसहित पाँच जना नेपालीको मृत्यु भएको छ। तिव्र गतिमा रहेको बीआर ३२ पिए ४६६१ नम्बरको स्कार्पियो…
‘सामुदायिक खानेपानी प्रणालीमाथि लाग्दै आएको कर खारेज प्रक्रिया अघि बढाइने’
काठमाडौँ, १९ माघ : खानेपानीमन्त्री प्रदीप यादवले ‘जनताको पानी सरकारको लगानी’ अवधारणाअन्तर्गत सामुदायिक खानेपानी प्रणालीमाथि हाल लाग्दै आएको कर खारेजको प्रक्रिया अघि बढाइने बताउनुभएको छ । आज चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित…
आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छः महामन्त्री शर्मा
नारायणगढ (चितवन), १९ माघ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्ने बताउनुभएको छ । कांग्रेस चितवनले आज भरतपुरमा आयोजना गरेको ‘नेपाली कांग्रेस १०० दिने…
लोकप्रिय
पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान
भदौ ३०, २०८३
युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी
भदौ ३०, २०८३
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
भदौ ३०, २०८३






