बोक्सीको आरोपमा बुहारीमाथि बञ्चरो प्रहार
रुपन्देही, चैत २८ : कञ्चन गाउँपालिकामा बोक्सीको आरोपमा ससुराले आफ्नै बुहारीमाथि बञ्चरो प्रहार गरेका छन् । कञ्चन ३ धौलागिरि चोकका ५४ वर्षीय चन्द्रमणि पौडेलले बिहीबार छोराबुहारी २८ वर्षीया लीलामाथि बञ्चरो…
विगत २४ घण्टामा ६३० नमुना परीक्षण, संक्रमण शुन्य
काठमाडौं चैत २८ : विगत २४ घण्टामा कोभिड १९ संक्रमितका आशंका गरिएकाहरूको कुल ६३० वटा नमुना परीक्षण गर्दा एउटामा पनि संक्रमण फेला परेन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार…
कोरियामा रहेका नेपालीले पठाए चार हजार थान कोरोना परीक्षण कीट
काठमाडौँ, चैत २८ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोरियाले चार हजार थान कोरोना परीक्षण गर्ने कीटसहित अन्य स्वास्थ्य उपकरण नेपाल पठाएको छ । एनआरएनए कोरियोका संयोजनमा सङ्कलन गरिएका चार हजार…
चिकित्सक र स्वास्थ्यकर्मीको तलब कट्टा गरिएको छैन : स्वास्थ्य मन्त्रालय
काठमाडौँ, चैत २८ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब नकाटिएको प्रस्ट पारेको छ । कोभिड १९ बारे जानकारी दिन शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले मन्त्रिपरिषद्ले…
लकडाउनमा ठूला आयोजनाका काम यसरी हुँदैछ
काठमाडौँ, चैत २८ : सरकारले विशेष व्यवस्था गरेर राष्ट्रिय गौरवका आयोजनालाई अगाडि बढाउने प्रबन्ध गरेको छ । सरकारले माथिल्लो तामाकोशीलगायत आयोजनालाई लकडाउनको समयमा समेत काम गर्न सक्ने गरी विशेष व्यवस्था…
सुदूरपश्चिमका पहाडी जिल्लामा ढुवानी समस्या : खाद्यान्न र दैनिक उपभोग्य सामग्री अभाव
भीमदत्तनगर/दार्चुला, चैत २८ : कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण ढुवानीमा समस्या हुँदा सुदूरपश्चिमका पहाडी जिल्लामा खाद्यान्न र दैनिक उपभोग्य सामग्री अपुग हुन थालेको छ । तराईको कैलाली…
ढुक्क हुनुहोस्, आयात निरन्तर भइरहेको छ, आपूर्तिमा व्यवधान छैन : मन्त्री भट्ट
काठमाडौँ, चैत २८ : महामारीका रुपमा विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमण फैलन नपाओस् भनेर सरकारले अत्यावश्यक बाहेकको अवस्थामा घर बाहिर ननिस्कन भन्दै सरकारले देशव्यापी ‘लकडाउन’को घोषणा गरेको छ । लकडाउनको…
अग्रवाललाई छुटाउन मैले दवाव दिएको छैन : उद्योग राज्यमन्त्री
काठमाडौँ, चैत २८ : उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले कालोबजारीको आरोपमा पक्राउ परेका सुलभ अग्रवाललाई छुटाउन आफूले भूमिका खेलेको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्नुभएको छ ।…
विश्वभर १६ लाख ७ हजार ६२६ संक्रमित, ९५ हजार बढीको मृत्यु
जेनेभा, चैत २८ : कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १६ लाख ७ हजार ६२६ सङक्रमित भएका छन् । यस प्रकोपबाट संंसारभरि ९५ हजार ७९४ को मृत्यु भएको…
कोरोनाको उपचारमा मलेरियाको औषधिको परीक्षण शुरु
वासिङ्टन डिसी, चैत २८ : अमेरिकी राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (एनआईएच) ले बिहीबार मलेरिया (औलो) रोगको उपचारमा प्रयोग हुने हाइड्रोक्सीक्लोरोक्विनलाई कोरोनाभाइरसको उपचारका लागि परीक्षण गर्न औपचारिक अनुमति दिएको घोषणा गरेको छ…






