लकडाउनका बीच जलविद्युत् आयोजना निर्माण शुरु

 बैशाख ०४, २०७७

काठमाडौं, वैशाख ४ : कोरोना भाइरसको त्रास र रोकथामका लागि गरिएको लकडाउनका कारण रोकिएको म्याग्दीका जलविद्युत् आयोजनाहरु करिब तीन सातापछि निर्माण शुरु भएका छन् । स्थानीय प्रशासन, सुरक्षा निकाय, जनप्रतिनिधि,…

विश्वभर २० लाख ८४ भन्दा बढी संक्रमित, मृतकको संख्या १ लाख ३४ हजार नाघ्यो

 बैशाख ०४, २०७७

जेनेभा, वैशाख ४ : विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट बिहीबार दिउँसोसम्म मृत्यु हुनेको संख्या एक लाख ३४ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको…

संक्रमितसँगै आएका तीन जना ढाँटेर घरमै बसे

 बैशाख ०४, २०७७

कैलाली, वैशाख ४ : वीरगञ्जबाट कैलाली आएकी एक बद्धामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि उनको सम्पर्कमा आएकाहरुको खोजी भइरहेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले लकडाउनका कारण अलपत्र परेका…

हावाहुरीसहित वर्षाको सम्भावना

 बैशाख ०४, २०७७

काठमाडौं, वैशाख ४ : पश्चिमी वायुको प्रभावले आज बिहानै काठमाडौँ उपत्यकासहित देशभरको आकाश धमिलिएको छ । पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशभर आङ्शिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा मेघ…

लकडाउनमा स्रष्टा : एकान्तबासले मात्रै सिर्जना नहुने रहेछ…

 बैशाख ०४, २०७७

काठमाडौं, वैशाख ४ : एकान्तमा सिर्जना गर्न रमाउने स्रष्टाहरुलाई अहिलेको अनपेक्षित लकडाउनले फूर्सद भएपनि मानसिकरुपमा लेखनको वातावरण मिलेको छैन । कोरोना भाइरस सङ्क्रमणको माहामारीका कारण सरकारले गत चैत ११ गते…

संक्रमण नपाइएपछि एक डिस्चार्ज, अन्यकाे परीक्षणबारे छलफल हुँदै

 बैशाख ०४, २०७७

काठमाडौँ, वैशाख ४ : कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ स्थित सनसिटी अर्पामेन्टमा बस्ने कोरोना संक्रमित परिवारको बुहारीमा कोरोना संक्रमण नभएको पुष्टि भएपछि पाटन अस्पतालबाट डिस्चार्ज भइ घर फर्कनु भएको…

इटलीबाट आएकी महिलामा एन्टीबडी पोजेटिभ

 बैशाख ०४, २०७७

काठमाडौं, वैशाख ४ : इटलीबाट आएकी ३१ वर्षीया एक महिलाको र्‍यापिड टेस्टका क्रममा एन्टीबडी पोजेटिभ देखिएको छ । उनको पीसीआर विधिबाट परीक्षण हुन बाँकी छ । बूढानीलकण्ठ नगरपालिकाले विदेशबाट आएकाहरुको…

बिरामी नबोकेको भन्दै एम्बुलेन्स तोडफोड

 बैशाख ०४, २०७७

धादिङ, बैशाख ४ : बिरामी जिल्ला अस्पतालसम्म लैजान नमानेपछि धादिङको ज्वालामुखी–३ अमराईमा बुधबार राति एम्बुलेन्स तोडफोड भएको छ । गएराति औषधी तथा औषधीजन्य सामाग्री लिएर मैदी जँदै गरेको एम्बुलेन्स अमराईमा तोडफोड…

बैतडीमा २२ वर्षिय युवती आईसोलेसनमा भर्ना

 बैशाख ०४, २०७७

बैतडी, वैशाख ४ : ज्वरो, खोकी र स्वास फेर्न गाह्रो भएपछि बैतडीमा एक २२ विर्षया युवति अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । बैतडीको सुर्नया गाउँपालिका–३ की चन्द थरकी ती युवतिको सम्पर्कमा…

लकडाउन अघि जारी भएका ६० हजार सीम कार्डको विश्लेषण गर्दैछ सेना

 बैशाख ०४, २०७७

काठमाडौं, वैशाख ४ : सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले ६० हजार वटा सीम कार्डको विश्लेषण थालेको छ । लकडाउन हुनुअघि…