बेपत्ता सातै जनाको शव प्राप्त

 बैशाख २१, २०७७

काठमाडौँ, वैशाख २१ : कास्की जिल्लाको अन्नपूर्ण पदमार्गअन्तर्गत हिङ्कु–केभ क्षेत्रमा गएको हिमपहिरोमा परी बेपत्ता तीन नेपाली र चार विदेशी गरी सात जनाको शव प्राप्त भएको छ । गत वर्ष माघ ३…

टेकुको प्रहरी हिरासत खाली

 बैशाख २१, २०७७

काठमाडौँ, वैशाख २१ : नेपालकै सबैभन्दा बढी थुनुवा हुने महानगरीय प्रहरी परिसर काठमाडौँको टेकुस्थित प्रहरी हिरासत यही बिहीबारबाट खाली भएको छ । परिसरमा जाहेरी नआएपछि हिरासत रित्तो भएको हो ।…

ओखलढुङ्गाका छ मजदुर जुम्लामा अलपत्र

 बैशाख २१, २०७७

ओखलढुङ्गा, २१ वैशाख : ओखलढुङ्गाका छ युवक जुम्लामा अलपत्र परेका छन् । जिल्लाको खिजिदेम्बा गाउँपालिका–४ खिजीकातीका युवा लकडाउनका कारण जुम्लामा अलपत्र परेका हुन् । काठ चिरानको कामका लागि गत फागुन…

भारतबाट लुकीछिपी नेपाल छिर्दा जोखिम बढ्यो

 बैशाख २१, २०७७

बुटवल, वैशाख २१ : सीमाक्षेत्रमा कडाइ गरिए पनि लुकीछिपी भारतबाट नेपाल छिर्ने प्रवृत्ति नरोकिएपछि प्रदेश ५ मा कोरोनाको जोखिम देखिएको छ । भारत र नेपाल दुवैतिर बन्दाबन्दी रहे पनि झन्डै चार सय किलोमिटर…

बङ्गलादेशमा नौ हजार सङ्क्रमित, १७५ को मृत्य

 बैशाख २०, २०७७

ढाका, वैशाख २० : बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शनिबार झण्डै नौ हजार पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । विगत २४ घण्टामा थप ५५२ वृद्धि भई कूल सङ्क्रमितको सङ्ख्या आठ…

भारतलाई युएईद्वारा सात मेट्रिक टन चिकित्सा सामग्री सहयोग

 बैशाख २०, २०७७

अबुधाबी, वैशाख २० : कोभिड–१९ सङ्क्रमणको महामारीसँग जुझ्न संयुक्त अरब ईमिरेट्स (युएई) बाट शनिबार भारतमा सात मेट्रिक टन चिकित्सा सामग्री ल्याइएको छ । “भारतका लागि युएइका राजदूत डा अहमद अब्दुल…

हिङ्कु पहिरामा फेला परेकाको शव काठमाडौँ पठाइयो

 बैशाख २०, २०७७

पोखरा, वैशाख २० : अन्नपूर्ण आधार शिविर क्षेत्रको हिङ्कु पहिरामा हराएकामध्ये शुक्रबार फेला परेका एक कोरियन र एक नेपाली नागरिकको शव काठमाडौँ पठाइएको छ । गत माघ ३ गते पदयात्राका…

ताप्लेजुङमा आगलागीबाट सात करोड क्षति

 बैशाख २०, २०७७

ताप्लेजुङ, वैशाख २० : सदरमुकाम फुङ्लिङमा शुक्रबार राति भएको आगलागीबाट सात करोड बढीको क्षति भएको पाइएको छ । आज सङ्कलन गरिएको प्रारम्भिक विवरणअनुसार रु सात करोड ६५ लाख ७२ हजार…

नेकपा स्थायी कमिटी बैठक बिहीबार गर्ने निर्णय

 बैशाख २०, २०७७

काठमाडौं, वैशाख २० : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले यही वैशाख २५ गते बिहीबार बिहान ११ः०० बजे पार्टी स्थायी कमिटीको बैठक गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा…

फ्रन्टलाइनमा खटिने नर्सहरुको सेवा सुविधा बढाउनुपर्छ : नेपाल नर्सिङ संघ

 बैशाख २०, २०७७

काठमाडौं, वैशाख २० : नेपाल नर्सिङ संघकी अध्यक्ष मनकुमारी राईले फ्रन्टलाइनमा खटिने नर्सहरुको सेवा सुविधा बढाउने निर्देशिका बनाइनु पर्ने बताएकी छन् । उनले सरकारले व्यवस्था गरे पनि निर्देशिका बनाएमा अझै…

लोकप्रिय