प्रदेश २ सँगको सीमा सिल गरिदिन संघलाई वाग्मती प्रदेशको आग्रह
मकवानपुर, वैशाख ३० : वाग्मती प्रदेश सरकारले प्रदेश २ सँग जोडिएको सम्पूर्ण नाका सिल गर्न आग्रह गरेको छ ।मंगलबार बसेको वाग्मती प्रदेशको मन्त्रिपरिषद्को बैठकले प्रदेश २ सँग जोडिएको मकवानपुरको चुरिया नाकासहित…
वुहानका १ करोड १० लाख व्यक्तिमा संक्रमितको परीक्षण गर्ने योजना
काठमाडौँ, वैशाख ३० : चिनियाँ शहर वुहानका एक करोड दश लाख जनसंख्यामा कोरोनाभाइरस सङ्क्रमणको परीक्षण गर्ने योजना बनाइँदैछ । सरकारी सञ्चारमाध्यमका अनुसार उक्त योजना प्रारम्भिक चरणमा नै रहेको उल्लेख गरेको…
अन्तरजिल्ला पास खारेज, काठमाडौं आउन गृहको लिखित स्वीकृति चाहिने
काठमाडौं, वैशाख ३० : कोभिड–१९ को सङ्क्रमण रोक्न गृह मन्न्त्रालयले आवश्यक सुरक्षा सावधानीमा थप सतर्कता अपनाउने भएको छ । यसअघि पास प्राप्त भएपछि निर्बाध रुपमा एक जिल्लाबाट अर्काे जिल्लामा जान…
कपिलवस्तुमा एक स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित
कपिलवस्तु, वैशाख ३० : कपिलवस्तुमा आज थप भएका आठमध्ये एक स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यससँगै जिल्लामा २९ सङ्क्रमित पुगेका छन् । थपिएका सबै कपिलवस्तु नगरपालिकाका हुन् । उनीहरु…
संक्रमित बढेसँगै बारा जिल्लामा निषेधाज्ञा जारी, सेना परिचालन गर्ने निर्णय
काठमाडौं, वैशाख ३० : बारा जिल्लामा कोरोना संक्रमितको संख्या बढेपछि जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको छ । एकै दिन ३९ जना संक्रमित भेटिएपछि जिल्ला प्रशासन कार्यालयले औषधी उपचार…
भारतले बाटो खन्दैछ भनेर मलाई कसैले रिपोर्टिङ गरेन : प्रधानमन्त्री
काठमाडौं, वैशाख ३० : प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक र कालापानी हुँदै भारतले चीन जोड्ने सडक बनाइरहेको बारे आफूलाई पूर्व जानकारी नभएको बताएका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकमा उनले यस्तो…
आईपीएल नभए ठूलो घाटा
मुम्बई, वैशाख ३० : इन्डियन प्रिमियर लिग (आईपीएल) को यो सिजन रद्द भएमा भारतीय क्रिकेटले ठूलो रकम गुमाउने त्यहाँको बोर्ड बीसीसीआईले मंगलबार भनेको छ । विश्वकै सबैभन्दा ठूलो ट्वान्टी ट्वान्टी…
दुई खर्बको लगानी जोगाउन ऊर्जा क्षेत्रमा ठोस कार्ययोजना
काठमाडौं, वैशाख ३० : सरकारले कोरोनाबाट ऊर्जालगायत समग्र क्षेत्रमा परेको नोक्सानीको ठोस मूल्याङ्कन गरेर राहतको प्याकेज ल्याउने स्पष्ट पारेको छ । निर्माणाधीन आयोजनामा झण्डै रु दुई खर्ब बराबरको लगानी रहेको छ…
विश्वभर २ लाख ८७ हजारको मृत्यु
जेनेभा, वैशाख ३० : कोरोनाभाइरसका कारण विश्वभर २ लाख ८७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४२ लाख ६९ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार…
भारतमा कोरोना संक्रमित संख्या ७० हजार नाघ्यो
नयाँ दिल्ली, वैशाख ३० : भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या मंगलबार बिहानसम्म ७० हजार नाघेको समाचारमा जनाइएको छ । यस संक्रमणबाट गएको २४ घन्टायता ८७ जनाको मृत्यु भएको…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
चैत १७, २०८२
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
चैत १७, २०८२






