काठमाडौंकी संक्रमित महिला चन्द्रागिरी नपा निवासी
काठमाडौं, वैशाख ३० : पछिल्लो समय काठमाडौमा कोरोना पुष्टि भएकी महिला चन्द्रगिरी नगरपालिका निवासी भएको र उहाँ सहित भक्तपुरका दुई जनालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएको छ…
कोभिड–१९ को परीक्षण दायरा बढेसँगै सङ्क्रमित थपिँदै
काठमाडौ, वैशाख ३० : कोभिड–१९ को परीक्षणको दायरा बढेसँगै सङ्क्रमित पनि देखा पर्न थालेका छन् । पछिल्लो दिनमा कोभिड–१९ को परीक्षण बढाएसँगै सङ्क्रमित पनि देखा पर्न थालेका हुन् । सोमबार…
रुपन्देहीका पहिलो कोरोना संक्रमित घर फिर्ता
बुटवल, वैशाख ३०: रुपन्देहीमा कोरोना संक्रमण भएका पहिलो व्यक्ति आज घर फर्केका छन् । जिल्लाको कोटहीमाई गाउँपालिका पुर्निहवका २५ वर्षीय युवक कोरोनामुक्त भएर घर फर्किएका हुन् । उनको तेस्रो पटक…
चितवनमा ६३ वर्षीया महिलाको स्वाब परीक्षण नेगेटिभ
चितवन, वैशाख ३० : कोरोना सङ्क्रमण देखिएर भरतपुर अस्पतालमा उपचाररत ६३ वर्षीया महिलाको दुईपटकसम्म गरिएको स्वाब परीक्षण नेगेटिभ आएको छ । यससँगै उनी कोरोनामुक्त भएकी छन् । यससँगै चितवनमा कोरोनाका…
भारतीय क्वारेन्टाइनमा बसेका नेपालीमा पोजिटिभ पुष्टि
लुम्बिनी, वैशाख ३० : स्वदेश फर्किने पर्खाइमा रहेका सीमावर्ती भारतीय क्वारेन्टाइनमा बसेकामध्ये एक जनामा कोरोना पुष्टि भएको छ । नौतनवास्थित माड्रन एकाडेमी स्कूलको क्वारेन्टाइनमा बसेका एक नेपालीमा कोरोना पोजिटिभ देखिएको…
उर्जामा निजी क्षेत्रको नोक्सानीको हिस्सा लिन सरकार तयार : ऊर्जामन्त्री
काठमाण्डौ, बैशाख ३० : सरकारले कोरोना महामारी नियन्त्रणका लागि घोषित बन्दाबन्दीका कारण ऊर्जा क्षेत्रमा भएको निजी क्षेत्रको क्षतिमा राहत दिने भएको छ । ऊर्जा जलस्रोत तथाँ सिँचाई मन्त्री वर्षमान पुनले यसका…
साउदीमा ६७४ नेपाली कोरोना संक्रमित
काठमाडौँ, वैशाख ३१ : नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६७४ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३३६,…
काठमाडौं र भक्तपुरमा समेत थप २६ जनामा कोरोना पुष्टि, कुल संख्या २१७ पुग्यो
काठमाडौं, वैशाख ३० : पछिल्लो पटक कोरोना भाइरस (कोभिड –१९)को परीक्षणमा काठमाडौंमा एक महिला सहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको २१७ जना पुगेका छन्…
४८ वर्षअघि कालापानी टेकेका सिपाहीको स्मरण : ओडारमा बस्दै पुग्यौँ, ४८ सयमा तिङ्करमा चौकी बनायौँ
बैतडी, वैशाख ३० : भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानीमा ४८ वर्षअघि हतियारसहित जाने नेपाल प्रहरीका एकजना भूतपूर्व सई वीरबहादुर चन्द बैतडीमा भेटिनुभएको छ । २०२९ सालदेखि २०३१ सालसम्म कालापानीमा भारतीय पक्षको…
कालापानीबाट भारतीय सुरक्षाकर्मी हटाउनू : संसदीय समिति
काठमाडौं, वैशाख ३० : प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई कालापानी क्षेत्रमा रहेका भारतीय सुरक्षाकर्मी हटाउन निर्देशन दिएको छ । समितिको आइतबार र सोमबार बसेको बैठकले नेपाली भूमि अतिक्रमण गरेर…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
चैत १७, २०८२
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
चैत १७, २०८२






