सुरक्षित भएर इद मनाउन प्रदेश प्रमुखको अपिल

 जेठ १२, २०७७

सुर्खेत, जेठ १२ : कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले नोबेल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट सुरक्षित भएर इद मनाउन मुस्लिम समुदायलाई अपिल गर्नुभएको छ । मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व इदउल…

हत्या आरोपित सात जनाविरुद्ध उजुरी दर्ता

 जेठ १२, २०७७

सप्तरी, जेठ १२ : सप्तरीको डाकनेश्वरी नगरपालिका–९ सखुवाका ५४ वर्षीय सुखदेव मण्डलको हत्याको आरोपमा सातजना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । स्थानीयवासी ४० वर्षीया निलमदेवी मेहता र…

फार्ममा आगलागी हुँदा जले १२८ बाख्रा

 जेठ १२, २०७७

राजापुर, जेठ १२ : बर्दियाको गेरुवा गाउँपालिका-३ शान्तिबजारमा रहेको न्यू कालिका कृषि उपज फार्ममा आगलागी हुँदा १२८ बाख्रा जलेर मरेका छन् । आगलागीबाट रु ८० लाख बराबरको क्षति भएको सञ्चालक…

नोटमा केरमेट नगर्न राष्ट्र बैंकको आग्रह

 जेठ १२, २०७७

काठमाडौँ, जेठ १२ : नेपाल राष्ट्र बैंकले सफा नोट नीतिका विषयमा थप स्पष्ट पारेको छ । बैंकले आज विज्ञप्तिमार्फत बैंक तथा वित्तीय संस्थाले सफा नोटका सम्बन्धमा आएका गुनासालाई समाधान गर्न…

नारायणी अस्पतालबाट ४३ जना डिस्चार्ज, अस्पताल संक्रमितमुक्त

 जेठ १२, २०७७

वीरगञ्ज, जेठ १२ : कोरोना सङ्क्रमण पुष्टि भएपछि वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ७० जना डिस्चार्ज भएका छन् । सबै सङ्क्रमित कोरोनामुक्त भई सोमबार डिस्चार्ज भएपछि अस्पताल सङ्क्रमितविहीन बनेकाे छ । पछिल्लो…

अर्थतन्त्रलाई जोगाउँदै महामारीबाट मुक्त गर्नु सरकारको प्रमुख दायित्व : प्रधानमन्त्री

 जेठ १२, २०७७

काठमाडौँ, जेठ १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसलाई नेपाल र नेपालीले पराजित गर्नेमा विश्वास व्यक्त गर्नुभएको छ । सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालीहरूको मनोबल…

सरकार आफ्ना नागरिकप्रति संवेदनशील छ : प्रधानमन्त्री

 जेठ १२, २०७७

काठमाडौँ, जेठ १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाका कतिपय मुलुकको तुलनामा नेपालमा महामारी नियन्त्रणको स्थिति प्रभावकारी भए पनि ढुक्क भएर बस्ने स्थितिमा नभएको बताउनुभएको छ । नेपाल टेलिभिजन…

थप सात जनामा संक्रमण, संक्रमित संख्या ६८२ पुग्यो

 जेठ १२, २०७७

काठमाडौँ, जेठ १२ : कोभिड–१९ को सङ्क्रमण आज थप सात जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले अछाम, बर्दिया, काठमाडौँ र पर्सामा…

नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या चार

 जेठ १२, २०७७

काठमाडौँ, जेठ १२ : काठमाडौँ, जेठ १२ : कोरोना भाइरस (कोभिड–१९ को सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । बारा जिल्ला कलैया नगरपालिका–७ का ती व्यक्तिको कोभिड–१९…

एकातिर लकडाउनको पीडा, अर्कोतिर हात्ती आतङ्क

 जेठ १२, २०७७

इनरुवा, जेठ १२ : दुई महिनादेखि कोरोनाको कहर र लकडाउनको पीडा छ, त्यसमाथि हजुर हाम्रो राति जङ्गली हात्तीको आतङ्क छ, घरबाहिर ननिस्केको दुई महिना भयो, राति सुत्न नपाएको पनि महिना…