मापदण्डअनुसार क्वारेन्टिन व्यवस्थित गर्न आग्रह

 जेठ १२, २०७७

काठमाडौँ, जेठ १२ : प्रतिनिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिले देशभर निर्माण भएका र निर्माणाधीन क्वारेन्टिन विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार व्यवस्थित गर्न सरकारलाई आग्रह गरेको छ । समितिका…

पिसिआर मेशिन मेशिन सञ्चालनमा

 जेठ १२, २०७७

जनकपुरधाम, जेठ १२ : प्रदेश २ को जनकपुरमा आजदेखि रियल टाइम पिसिआर मेशिन सञ्चालनमा आएको छ । प्रदेश सरकारले खरिद गरेको दुईवटा मेशिनमध्ये आज एउटा जनकपुरमा सञ्चालनमा आएको छ र…

मदिरा र सुर्तीमा कर बढाउन निर्देशन

 जेठ १२, २०७७

काठमाडौँ, जेठ १२ : प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि केन्द्रित गरेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।…

विद्युत् प्राधिकरणको सञ्चित घाटा शुन्यमा झर्दै

 जेठ १२, २०७७

काठमाडौँ, जेठ १२ : नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरेको नयाँ महशुलका सम्बन्धमा विद्युत् नियमन आयोगले आज विद्युतीय माध्यमबाट सार्वजनिक सुनुवाइ गरेको छ । आयोगले आज प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ,…

प्रदेश २ मा कोरोना सङ्क्रमित बढ्दै

 जेठ १२, २०७७

जनकपुरधाम, जेठ १२ : प्रदेश २ मा कोरोना सङ्क्रमितको सङ्ख्या २३२ पुगेको छ । यस प्रदेशमा आइतबारसम्ममा १७८ जना सङ्क्रमित रहेकामा आज बिहान ५४ जना नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या…

मुख्यमन्त्री राईद्वारा ईदको शुभकामना

 जेठ १२, २०७७

विराटनगर, जेठ १२ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित भएर इद मनाउन मुस्लिम समुदायलाई अपिल गर्नुभएको छ । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इदउल फित्रको अवसरमा…

रिपाेर्ट नआउँदै शव दिने नेशनल अस्पताललाई कारबाही गर्न सिफारिस

 जेठ १२, २०७७

वीरगञ्ज, जेठ १२ : जिल्ला सङ्कट व्यवस्थापन केन्द्र, पर्साले पिसिआर रिपाेर्ट नआउँदै मृत्यु भएका बिरामीको शव दाहसंस्कार गर्न परिवारको जिम्मा लगाउने वीरगञ्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमाथि थप अनुसन्धान…

कोरोना अस्पताल बेलझुण्डीमा १८ जनाको उपचार हुँदै

 जेठ १२, २०७७

घोराही, जेठ १२ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा आज कोरोना परीक्षणमा पाँच जनाको पोजेटिभ देखिएको छ । बर्दियाका एक र बाँकेका चार जनाको स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको स्वास्थ्य…

सूर्यमुखी फूलखेतीतर्फ आकर्षण बढ्यो

 जेठ १२, २०७७

बनियानी, जेठ १२ : खेती गर्न सजिलो र उत्पादन राम्रो हुने भएपछि झापाका कृषकहरु पछिल्लो समय सूर्यमुखी फूलखेतीतर्फ आकर्षित हुन थालेका छन् । अहिले कतै सूर्यमुखी ढकमक्क फुलेको छ त…

भारतमा अलपत्र परेका भन्छन्– आधा पेट खाएर बाँचेका छौँ, हाम्रो उद्धार होस्

 जेठ १२, २०७७

जाजरकोट, जेठ १२ : “एउटा कोठामा १२ जना छौँ, दैनिक एक छाक खाना खाएर भोको पेटमा बन्द कोठाभित्र बस्नुपर्ने बाध्यता छ, आँसु चुहाउँदै बसेका छौँ । हाम्रा कुरा सुनिदिने को…