रुकुम पश्चिमको घटना छानबिन गर्न गृहद्वारा समिति गठन
काठमाडौँ, जेठ १३ : सरकारले रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ मा भएको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । जातीय विभेदका आधारमा सामूहिक युवा हत्या भएको भन्दै…
सुर्खेतमै थपिए १२ जना, कोरोना संक्रमितको संख्या २३ पुग्यो
सुर्खेत, जेठ १३ : कर्णालीको प्रदेश राजधानी सुर्खेतमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरूमा वीरेन्द्रनगर नगरपालिका–१, ३ र ६ वडाका सात पुरुष र एक महिला, भेरीगंगा नगरपालिका…
बाज्रिलमा भयावह बन्दै कोरोनाबाट हुने आदिवासीको मृत्यु
काठमाडौँ, जेठ १३ : ब्राजिलका आदिवासीको कोरोनाभाइरसको सङ्क्रमणले भयावह रुपमा मृत्यु भएको छ । अस्पताल र आधारभूत आवश्यकताबाट वञ्चित ब्राजिलका आदिवासीमा महामारीको बेला थोरै मात्रै सघाउने हात देखा परेका छन्…
रानीपोखरीको पुनर्निमाण अन्तिम चरणमा
काठमाडौँ, जेठ १३ : विश्वभरि फैलिएको कोरोना भाइरसको चपेटामा नेपाल पनि परेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिएसँगै हाल ठूला आयोजना करिब ठप्प अवस्थामा छन् । विशेषतः भूकम्पपश्चात सुरु भएका…
तोरी तेल उद्योग ठप्पको स्थितिमा
विराटनगर, जेठ १३ : आयातित कच्चा तोरी प्रशोधनमा निर्भर सुनसरी–मोरङ करिडोरका तेल उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । तेस्रो मुलुक र भारतबाट कच्चा आयातमा समस्या परेपछि लामो बन्दाबन्दीको असर तेल…
सुक्यो चैते धानको बाला
झापा, जेठ १३ : झापाको गौरादह नगरपालिका–४, मजुवाकी किसान बालिका दाहालले एक बिघा क्षेत्रफलमा चैते धान लगाउनुभएको छ । रोपिएको धानको बाला लपक्क नुहिएको पनि थियो । फलाइ हेर्दा धान राम्रो…
बारामा २ सैनिकसहित थप ५ जनामा कोरोना पुष्टि
बारा, जेठ १३ : बारा जिल्लामा थप पाँच जनामा कोरोना संक्रमित पुष्टि भएको छ । संक्रमितमध्ये दुई जना नेपाली सेनामा कार्यरत छन् । पचरौता नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका तीन जना…
चीनले भारतबाट आफ्ना नागरिक फर्काउँदै
काठमाडौं, जेठ १३ : चीनले भारतमा समस्यामा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउने भएको छ । चीनले विद्यार्थी, पर्यटक, ब्यापारीसहित समस्यामा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको हो । भारतीय…
डब्लुएचओद्वारा हाइड्रोक्सीक्लोरोक्वीनको क्लिनिकल परीक्षण बन्द गर्ने निर्णय
काठमाडौं, जेठ १३ : विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस विरुद्ध उपयोगि मानेर प्रयोगमा ल्याइएको हाइड्रोक्सीक्लोरोक्वीन औषधिको क्लिनिकल परीक्षणमा राेक लगाएकाे छ । भारतबाट प्रकाशित हुने टाइम्स अफ इन्डियाको अनलाइन संस्करणका अनुसार…
नेपालीलाई स्वदेश ल्याउने तयारी
काठमाडौँ, जेठ १३ : कोरोना भाइरस रोग (कोभिड–१९) का कारण भारतसहित तेस्रो मुलुकमा रहेका नेपालीलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने तयारी थालिएको छ । यसको व्यवस्थापनका लागि सरकारको कोभिड–१९ नियन्त्रण…






