गाउँपालिका अध्यक्षले संक्रमित भएको घोषणा आफैँ गर्नुभयाे

 जेठ १३, २०७७

काठमाडौँ, जेठ १३ : धुर्काेट गाँउपालिका गुल्मीका अध्यक्ष भुपाल पोखरेललाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । धुर्काेट गाउँपालिका अध्यक्ष पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै आफूलाई कोरोनाको सङ्क्रमण भएको जानकारी गराउनुभएको…

कर वृद्धिले चार अर्ब रुपैयाँ राजस्व सङ्कलन हुने

 जेठ १३, २०७७

काठमाडौँ, जेठ १३ : आगामी बजेटमा सुर्तीजन्य पदार्थमा करको दायरा बढाउन सुझाव दिइएको छ । नेपाल अर्बुद रोग निवारण संस्था र नेपाल विकास अनुसन्धान प्रतिष्ठानले सुर्तीजन्य पदार्थसम्बन्धी कर प्रणाली पुनरावलोकन…

होम क्वारेन्टाइनमा रहेकी गर्भवतीको मृत्यु

 जेठ १३, २०७७

सप्तरी, जेठ १३ : होम क्वारेन्टाइनमा रहेकी सप्तरीको कञ्चनरुप–११ की २४ वर्षीया एक गर्भवतीको आज मृत्यु भएको छ । आइतबार राति अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वास्थ्य परीक्षणका लागि…

अनलाइनबाटै ललितकलाको ‘भर्चुअल’ स्वाद

 जेठ १३, २०७७

काठमाडौँ जेठ १३ : कोभिड–१९ का कारण मुलुक बन्दाबन्दीमा हुँदा यसपटक सिर्जनाको स्वाद लिन कला पारखीहरू आर्ट ग्यालरी घुम्ने अवस्था छैन । कला प्रदर्शनी नहुँदा ललितकलाको स्वाद लिने अवसर पनि जुरेको…

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

 जेठ १३, २०७७

काठमाडौं, जेठ १३ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । साँझ ५ बजे प्रधानमन्त्री…

स्याङजामा पहिलोपटक देखियो कोरोना, दुईजनामा संक्रमण

 जेठ १३, २०७७

पोखरा, जेठ १३ : स्याङजाका दुइजनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु हालैमात्र भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । यीसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ७ पुगेको छ ।  जिल्ला स्वास्थ्य कार्यालय स्याङजाका प्रमुख…

गाउँपालिका अध्यक्षसहित गुल्मीका थप दुई जनामा कोरोना पुष्टि

 जेठ १३, २०७७

तम्घास, जेठ १३ : गुल्मीमा थप दुई जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला, रुपन्देहीमा गरिएको परीक्षणमा उनीहरूमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ…

सिरहामा थप पाँच जनामा कोरोना पुष्टि

 जेठ १३, २०७७

सिरहा, जेठ १३ : सिरहामा थप पाँच जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । यो सहित सिरहामा अहिलेसम्म कोरानाबाट संक्रमित हुनेहरुको सँख्या ६ पुगेको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी…

ओपीडी र इमर्जेन्सीमा आउने बिरामीबाटै चिकित्सकहरु जोखिममा

 जेठ १३, २०७७

काठमाडौं, जेठ १३ : पछिल्लो समय विभिन्न अस्पतालको ओपीडी तथा इमर्जेन्सीमा विभिन्न अन्य समस्याका कारण उपचारका लागि पुग्ने बिरामीबाटै चिकित्सक तथा स्वास्थ्यकर्मी जोखिममा पर्न थालेका छन् । ओपीडी र इमर्जेन्सीमा…

टिपरको ठक्करबाट ड्युटीमा खटिएका प्रहरीको मृत्यु

 जेठ १३, २०७७

भक्तपुर, जेठ १३ : गएराति काठमाडौँबाट तीव्र गतिमा आएका दुई टिपरले एकैसाथ ठक्कर दिँदा मध्यपुरथिमि नगरपालिका–४ शंखधर चोकस्थित ड्युटीमा खटिएका एक प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ । आज बिहान…