घट्यो बजेटको आकार : आगामी वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड
काठमाडौं, जेठ १५ : सरकारले आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड प्रस्तुत गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज…
सबै राष्ट्रसेवकको एक लाखसम्मको कोराेनाकाे बीमा नि:शुल्क
काठमाडौँ, जेठ १५ : कोराेनाको अग्रपङ्क्तिमा बस्ने सबै राष्ट्रसेवकको निम्ति एक लाखसम्मको कोराेनाको बीमा निशुल्क गरिएकाे छ । अर्थमन्त्री डा.युवराज खतिवडाले आज सङ्घीय संसदकाे संयुक्त बैठकमा आगामी आर्थिक वर्षकाे बजेट प्रस्तुत…
अनलाईनमा समेत लोक कल्याणकारी विज्ञापन दिइने
काठमाडाै, जेठ १५ : सरकारले अगामी वर्षसम्म फाइबर टु होमवाट सबै स्थानमा इन्टरनेट पु-याउने र आगामी बर्ष देशभरी फोर जी सेवा पु-याइने बताइएको छ । सबै प्रदेशमा संचारग्राम र नेपाल…
आगामी वर्षको सुरुवातमै मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गरिने
काठमाडाैँ, जेठ १५ : सरकारले आगामी दुई वर्षमै सबै नागरिकले पँहुचमा खानेपानी पाउने भएकाे बताएकाे छ । नयाँ बानेश्वरस्थित संसद भवनमा डा. डा. युवराज खतिवडाले सङ्घीय संसदको दुवै सदनमा २०७७/७८…
एकैदिन १५६ नयाँ संक्रमित थपिए, अहिलेसम्म १८७ घर फर्किए
काठमाडौं, जेठ १५ : कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन १५६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालामा…
श्रमिक र रोजगारदाताले तिर्नुपर्ने रकम सरकारले सामाजिक कोषमा जम्मा गर्ने
काठमाडौं, जेठ १५ : सरकारले ‘लकडाउन’ अवधिभरको श्रमिक र रोजगारदाताले जम्मा गर्नुपर्ने रकम स्वयंले नै सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को…
विदेशमा अलपत्र नेपाली ल्याउन बजेट विनियोजन
काठमाडौं, जेठ १५ : सरकारले विदेशमा अलपत्र नेपाली फर्काउन आवश्यक बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७-०७८ को बजेट…
आन्तरिक पर्यटन प्रर्वद्धन गर्न देश दर्शन कार्यक्रम ल्याइने
काठमाडौँ, जेठ १५ : कोरोनाका कारण मारमा परेको पर्यटन उद्योगलाई माथि उठाउन कोरोना नियन्त्रण भएपछि आन्तरिक पर्यटन प्रवर्द्धन गर्न देश दर्शन कार्यक्रमलाई प्रोत्साहित गरिने भएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले आज…
देशभर १३० औद्योगिक ग्राम निर्माणमा दुई अर्ब ६४ करोड बजेट
काठमाडौँ, जेठ १५ : सरकारले नेपाली सेना प्रहरी तथा निजामति कमचारीका लागि अनिवार्य गरिएका पोसाक उत्पादन स्वदेशबाटै उत्पादन थालिने भएको छ । बजेट वक्तव्यमा आयात प्रतिस्थापन र स्वदेशी कपडा उद्योगको…
सुनकोशी मरिन डाइभर्सन आयोजना अगाडि बढ्ने
काठमाडौं, जेठ १५ : सरकारले नदी पथान्तरण आयोजनालाई विशेषरुपमा अगाडि बढाइरहेका सन्दर्भमा तराई–मधेशमा सिँचाइ सुविधा उपलब्ध गराउने सुनकोशी मरिन डाइभर्सन परियोजनाका लागि बजेट विनियोजन गरिएको छ । अर्थमनत्री डा युवराज…






