कचनकवल गाउँपालिकामा ७३ कोरोना संक्रमित
भद्रपुर, जेठ १६ : झापाका १५ पालिकामध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिका नागरिकमा कोडिभ–१९ का सङ्क्रमण भटिएको छ । जिल्लामा रहेका ७९ सङ्क्रमितमध्ये ७३ कचनकवल गाउँपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले…
स्थानीय पूर्वाधार विकास साझेदारीका लागि ६ अर्ब ६० करोड
काठमाडौं, जेठ १६ : सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि रु छ अर्ब ६० करोड बजेट विनियोजन गरेको छ । सङ्घीय संसदमा बिहीबार अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष…
सार्वजनिक निकायका रिक्त दरबन्दीमा नयाँ नियुक्ति रोक्का
काठमाडौं, जेठ १६ : सरकारले सार्वजनिक निकायका सबै रिक्त दरबन्दीमा नयाँ नियुक्ति रोक्का राख्ने भएको छ । बिहीबार सङ्घीय संसद्मा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ का लागि बजेट…
भारतमा सलहको सन्त्रास
नयाँदिल्ली, जेठ १६ : कोरोना भाइरस (कोभिड–१९) को महामारीले त्रसित बनाइरहेका भारतमा सलहले थप त्रास बढाएको छ । अफ्रिकी मुलुकबाट इरान र पाकिस्तान हुँदै भारत भित्रिएको सलह फट्यांग्रा प्रजातिअन्तर्गतको कीरा…
भक्तपुरकी कोरोना संक्रमित वडा महिला सदस्य कोरोनामुक्त
भक्तपुर, जेठ १६ : भक्तपुर नगरपालिका–९ वडाकी महिला सदस्य कोरोना भाइरस (कोभिड–१९) मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएकी छन् । शुक्रबार कोरोना पुष्टि भएकी ४२ वर्षीया वडा महिला सदस्य पाटन अस्पतालबाट…
सकारात्मक पहल भयो भने मात्र संवाद : भारत
नयाँदिल्ली, जेठ १६ : भारतले सकारात्मक पहल गरिए मात्र सीमा सम्बन्धमा नेपालसँग वार्ता गर्ने बताएको छ । भारतको विदेश मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अनुराग श्रीवास्तवले सीमालाई लिएर भारत…
दुई सातामा सुदूरपश्चिमका विभिन्न नाकाबाट ४० हजार नेपाली भित्रिए
लम्की जेठ १५ : सुदूरपश्चिम प्रदेशको विभिन्न नाका भएर भारतका विभिन्न शहरबाट जेठ २ गते यता ३९ हजार ८६० नेपाली भित्रिएका छन् । रोजगारीका लागि भारतका विभिन्न शहर गएकाहरू आउनेक्रम अझै…
छोरीलाई अँगालाे मार्दा आमाछोरी क्वारेन्टाइनमा
अछाम, जेठ १५ : धनगढीबाट आएकी छोरीलाई अँगालाे मार्दा एक महिलाले क्वारेन्टाइनमा बस्न बाध्य भएको छ । आफ्नै छोरीलाई माया गर्दा घरमै रहेकी ती महिलाले क्वारेन्टाइनको बास होला भन्ने कल्पनासम्म…
क्वारेन्टाइन निर्माणको विषयमा रौतहटमा झडप, १२ राउण्ड हवाइ फायर
रौतहट, जेठ १५ : क्वारेन्टाइन निर्माण गर्ने विषयमा रौतहटमा बिहीबार झडप हुँदा जिल्लाको कटहरिया नगरपालिकामा क्वारेन्टाइन निर्माण गर्ने विषयलाई लिएर उत्पन्न भएको विवाद झडपमा परिणत भएको थियो । झडप नियन्त्रणमा लिन…
दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने गरी विभिन्न कार्यक्रम सार्वजनिक
काठमाडौँ, जेठ १५ : आगामी दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने गरी सरकारले ऊर्जाका विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ । यसअनुसार प्रसारणलाइन विस्तार र सबस्टेसन निर्माणका लागि ३५ अर्ब २ करोड…






