पहिरोले हुम्लाको खच्चा सडक अवरुद्ध

 माघ ३०, २०८१

सिमकोट (हुम्ला), ३० माघ : सुक्खा पहिरोका कारण जिल्लाको दक्षिण भेग सर्केगाड गाउँपालिका–१ अन्तर्गतको कर्णाली करिडोरको खच्चा सडक चार दिनदेखि अवरुद्ध भएको छ । सर्केगाड गाउँपालिका–१ तुम्चगाउँका रतन रावतका अनुसार…

माघ शुक्ल पूर्णिमा : स्वस्थानी व्रत समापन गरिँदै

 माघ ३०, २०८१

काठमाडौँ, ३० माघ : माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको…

गाउँघरमा परम्परागत टपरी हराउँदै

 माघ ३०, २०८१

गाईघाट (उदयपुर), ३० माघ : उदयपुरको ग्रामिण भेगमा थारु समुदायले विवाह, भोज, भतेरलगायतमा अनिवार्य रुपमा प्रयोग गरिने भर्लाको पातको टपरी प्रयोग गर्ने चलन हराउँदै गएको छ । हिजो आज कृत्रिम…

जुम्लाका ३६ गाउँबस्ती सडक सञ्जालमा जोडिए

 माघ ३०, २०८१

जुम्ला, ३० माघ : तातोपानी गाउँपालिकाका सबै वडाका ३६ गाउँबस्ती सडक सञ्जालबाट जोडिएका छन् सङ्घ, प्रदेश र गाउँपालिकाको बजेटबाट थलाले गाउँसम्म सडक निर्माण सम्पन्न भएपछि मङ्गलबार गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले…

निकास नहुँदा वीरगञ्जको दुई सय बिघा खेतीयोग्य जमिन डुबानमा

 माघ ३०, २०८१

वीरगञ्ज (पर्सा), ३० माघ : वर्षात्को पानीको निकास नहुँदा वीरगञ्ज महानगरका चार वडाको दुई सय बिघाभन्दा बढी खेतीयोग्य जमिन डुबानमा परेको छ । वीरगञ्ज महानगरका वडा नम्बर १७, २४ र…

कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय पचास चरा

 माघ ३०, २०८१

बेलबारी (मोरङ), ३० माघ : कोशीटप्पु वन्यजन्तु आरक्षमा यस वर्ष चराको सङ्ख्या वृद्धि भएको छ । आरक्ष र आसपासका क्षेत्रमा हालै गरिएकोे गणनामा विगतको तुलनामा यो वर्ष चराको सङ्ख्या बढेको…

क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौँ लाभान्वित

 माघ ३०, २०८१

गण्डकी, ३० माघ : गण्डकी प्रदेश सरकारको क्यान्सर उपचार सहायता कार्यक्रमबाट सात सय ३३ जना लाभान्वित भएका छन् । उनीहरुलाई प्रदेश सरकारले रु दुई करोड ३५ लाख ८९ हजार प्रदान…

समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण

 माघ ३०, २०८१

काठमाडौँ, ३० माघ : कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…

‘महाकुम्भबाट नेपाल पनि लाभान्वित हुनसक्छ’

 माघ ३०, २०८१

प्रयागराज (भारत), ३० माघ : यमुना र गङ्गा नदी मिसिएको दोभानमा स्नान गर्न पाउँदाको खुसी भक्तजनको मुहारमा प्रष्ट देखिन्छ । टाढाटाढाबाट आएका उनीहरूको शरीर थकित भए पनि यहाँ आइपुग्दाको खुसी…

आजको मौसम : देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम

 माघ ३०, २०८१

काठमाडौँ, ३० माघ : हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा…