जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प

 माघ ३०, २०८१

काठमाडौँ, ३० माघ : जुम्ला जिल्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर ५६ मिनेट जाँदा जुम्लाको…

पर्यटक र पूर्वाधारका पर्खाइमा म्याग्दीको रुघाचौर

 माघ ३०, २०८१

म्याग्दी, ३० माघ : म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पर्ने रुघाचौर पर्यटक र पूर्वाधारको पर्खाइमा छ । म्याग्दी, बागलुङ र पुर्वी रुकुममा फैलिएको ढोरपाटन शिकार आरक्षको वार्से व्लकमा पर्ने रुघाचौर पूर्वाधार…

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’मा सहमति

 माघ ३०, २०८१

काठमाडौँ, ३० माघ : नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणको मोडालिटीमा सहमति भएको छ । नेपालबाट भारत र बङ्गलादेशमा सन् २०३५ सम्म १५ हजार मेगावाट विद्युत् निर्यातका लागि आवश्यक…

केन्द्रीय प्रसारण लाइनको पहुँच अभाव हुँदा सेवा प्रभावित

 माघ ३०, २०८१

ढोरपाटन (बागलुङ), ३० माघ : जिल्लाको विकट तमानखोला गाउँपालिका–६ नर्जाखानीमा विद्युत् आपूर्ति नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । नर्जाखोलाबाट सञ्चालनमा ल्याइएको लघु जलविद्युत्मा आयोजनाबाट पर्याप्त विद्युत् उत्पादन हुन नसक्दा…

गोरखामा खेर गइरहेको बाँझो जमिनमा व्यवसायिक ओखरखेती

 माघ ३०, २०८१

गोरखा, ३० माघ : गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा बर्षौदेखि बाँझो रहेको ५ सय रोपनी जमिनमा व्यावसायिक ओखरखेती सुरुआत गरिएको छ । किसानको आर्थिक आयआर्जन बृद्धि गर्नका लागि सुलिकोट ३ स्वाँरा…

कामपा प्रमुख शाहद्वारा ‘न्यायिक समिति : दिग्दर्शन’ पुस्तक लोकार्पण

 माघ ३०, २०८१

काठमाडौँ, ३० माघ : काठमाडौँ महानगरपालिकाले ‘न्यायिक समिति : दिग्दर्शन’ पुस्तक लोकार्पण गरेको छ । मङ्गलबार यहाँ आयोजना गरिएको ‘मेलमिलाप प्रवद्र्धनका कार्यक्रममा कामपाको प्रमुख बालेन्द्र शाह, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश…

सुन तोलाको दुई लाखसम्म पुग्न सक्ने

 माघ ३०, २०८१

काठमाडौँ, माघ ३० गते । स्थानीय बजारमा सुनको मूल्य बढेर तोलाको एक लाख ७० हजार रुपियाँ नाघेको छ । सोमबार प्रतितोला एक लाख ६९ हजार छ सय रुपियाँमा कारोबार भएको…

अवसरको उपयोग गर्न उपप्रधानमन्त्री सिंहको जोड

 माघ ३०, २०८१

पाटन (ललितपुर), ३० माघ : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले शैक्षिक क्षेत्रमा उपलब्ध अवसरको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल विद्यार्थी सङ्घ पाटन संयुक्त क्याम्पस एकाइद्वारा आज…

सुनको मूल्य तोलामा दुइ हजार सात सयले घट्यो

 माघ ३०, २०८१

काठमाडौँ, ३० माघ : स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला रु दुई हजार ७०० ले घटेको हो । मङ्गलबार प्रतितोला सुन रु एक लाख ७० हजार…

क्षतिग्रस्त बिपी राजमार्गको मर्मत सुरु

 माघ ३०, २०८१

काठमाडौँ, ३० माघ : बाढीबाट क्षतिग्रस्त बिपी राजमार्गको भकुण्डेबेँसीबाट नेपालथोकसम्मका विभिन्न खण्डमा सडक विभागको अगुवाइमा मर्मत थालिएको छ । विभागका अनुसार धेरै क्षति भएको राजमार्गको १३ किलोमिटर खण्डमा काम प्रारम्भ…