भारतमा लगातार दशौँ दिन पेट्रोल र डिजेलको मूल्यमा वृद्धि
काठमाडौँ, असार २ : भारतमा पेट्रोल र डिजेलको मूल्य लगातार दशौँ दिन वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर ओरालो लागिरहँदा भारतमा राज्यस्थित बजार प्रवर्द्धन गर्ने कम्पनीहरूले…
राष्ट्रियसभा बैठक : महिलालाई छुट्टै क्वारेन्टाइन होस्
काठमाडौँ, असार २ : राष्ट्रियसभाका सांसदहरूले सुदूरपश्चिमको कैलाली जिल्ला, लम्की चुहानगरपालिकाको शहीद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा भएको बलात्कारको घटनाको विरोध गर्दै घट्नामा संलग्न दोषीमाथि कडा कार्वाहीको माग गर्नुभएको छ ।…
श्रीलङ्काबाट नेपालीको हवाई उद्धार गरिँदै
काठमाडौँ, असार २ : विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन हिमालय एयरलाइन्सले आजदेखि उद्धार चार्टर्ड उडान गर्दैछ । हिमालयको पूर्वनिर्धारित तालिका अनुसार आज श्रीलङ्काबाट नेपालीको उद्धार उडान हुनेछ । सोही प्रयोजनका लागि…
चीन र भारतीय सेनाबीच लद्दाकमा भिडन्त, एक सेना अधिकारी र दुई सिपाहीको मृत्यु
काठमाडौं, असार २ : उत्तरी भारतको लद्दाख जोड्ने गलवान उपत्यकामा भारत र चिनियाँ सेनाबीच झड्प हुँदा एकजना सैन्य अधिकारी र दुईजना सिपाहीको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना…
कोरानाका कारण यो वर्ष हज यात्रा रोकिने सम्भावना
काठमाडौँ, असार २ : आधुनिक इतिहासमा पहिलोपटक साउदी अरबले हज यात्रा रोक्ने सम्भावना बढेको छ । अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूका अनुसार सऊदी अरबले कोरोना सङ्क्रमणको महामारीले यसप्रकारको निर्णयमा पुग्न सक्नेछ । एएफपीका…
रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउने ?
काठमाडौँ, असार २ : कोभिड–१९ महामारीले विश्वव्यापी रुप लिएसँगै गत चैत अन्तिम साता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलाय मातहतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनहितमा एक सूचना जारी गर्दै रोग प्रतिरोधी…
कर्णालीमा एकै दिनमा १९१ जनाले कोरोना जिते, निको हुनेको सङ्ख्या ३४२
सुर्खेत, असार २ : कर्णाली प्रदेशमा कोरोना सङ्क्रमण निको भई घर फर्कनेको सङ्ख्या ३४२ पुगेको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत दुल्लु अस्पताल, सल्यान अस्पतालबाट गरी…
ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु
सिञ्जा, असार २ : जुम्लाको पातारासी गाउँपालिकामा ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सोमबार राति भे१त ७३३२ नंको ट्र्याक्टर दुर्घटनामा परेर पातारासी–४ का ४८ वर्षीय जयबहादुर बुढाको मृत्यु…
अलपत्र श्रमिकबारे एनआरएनएले सरकारलाई बुझायो १३ बुँदे ध्यानाकर्षणपत्र
लण्डन, असार २ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सरकारलाई १३ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । गैरआवासीय नेपाली सङ्घका तर्फबाट अध्यक्ष कुमार पन्त र उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा एनआरएनए…
मनसुन सक्रिय : तीन दिन वर्षाको सम्भावना
काठमाडौँ, असार २ : मनसुन सक्रिय भएकाले आगामी तीन दिन देशको अधिकांश स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जुन १२ (जेठ ३०) गते देशको पूर्वी…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२






