कर्णाली करिडोरमा धमाधम काम हुँदै

 असार ०३, २०७७

सिमकोट, असार ३ : राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको निर्माण कार्य बन्दाबन्दीमा पनि जारी रहेको छ । बन्दाबन्दीको लामो समयका बीच पनि कर्णाली करिडोरको सडकको कामले निरन्तरता पाउँदै आएको छ ।…

कैलालीकी एक महिलामा मृत्युपछि कोरोना पुष्टि

 असार ०३, २०७७

कैलाली, जेठ ३ : कैलालीकी एक महिलामा मृत्युपछि कोरोना पुष्टि भएको छ। नेपालगंज मेडिकल कलेजमा उपचारत कैलालीको लम्की चुहा नगरपालिका वडा नम्वर २ की ४३ बर्षीया महिलामा मृत्युपछि कोरोना पुष्टि…

थप ५८६ संक्रमित, कुल संक्रमितको संख्या सात हजार १७७ पुग्याे

 असार ०३, २०७७

काठमाडौँ, असार ३ : नेपालमा थप ५८६ जना सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या सात हजार १७७ पुगेको छ बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.…

गण्डकीमा थपिए २१ कोरोना संक्रमित, कुल संक्रमित २४७ पुगे

 असार ०३, २०७७

पोखरा, असार ३ : गण्डकी प्रदेशमा बुधबार २१ जना नयाँ कोरोना भाइरस कोभिड १९ सङ्क्रमित पुष्टि भएका छन् । गण्डकी प्रदेशको नवलपरासी पूर्वका १८ र पर्वतका तीन जनामा कोरोना सङ्क्रमण पुष्टी…

प्रदेश २ मा १८५ सङ्क्रमित थपिए, कुल दुई हजार ३६७

 असार ०३, २०७७

जनकपुरधाम, असार ३ : प्रदेश २ मा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ३६७ पुगेको छ । पछिल्लो २४ घण्टामा सात महिलासहित १८५ नयाँ सङ्क्रमित थपिएकाे छ । यसअघि प्रदेशमा कोरोना सङ्क्रमितको…

क्वारेन्टाइनमा रहेका युवाद्वारा आत्महत्या

 असार ०३, २०७७

अर्घाखाँची, असार ३ : जिल्लाकाे शीतगङ्गा नगरपालिका वडा नंं ५, जुकेनाकाे हरि माध्यमिक विद्यालयकाे क्वारेन्टाइनमा बसेका ४५  वर्षका देवबहादुर विकले आत्महत्या गर्नुभएकाे छ । उहाँकाे जेठ २४ गते आरडीटी परीक्षणमा काेराेना…

पीसीआर रिपाेर्ट ढिलाे भएकाले उद्धार उडानको पूर्वनिर्धारित तालिका परिवर्तन

 असार ०३, २०७७

काठमाडौँ, असार ३ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीको उद्धार चार्टर्ड उडानको पूर्वनिर्धारित तालिका परिवर्तन गरेको छ । उक्त उद्धार उडानबाट नेपाल आउने…

बाँकेमा सोमबार मृत्यु भएकी महिलामा कोरोना पुष्टि

 असार ०३, २०७७

नेपालगन्ज, असार ३ : नेपालगन्ज शिक्षण अस्पताल, कोहलपुरमा मृत्यु भएकी महिलामा कोरोना सङ्क्रमण देखिएको छ । गत जेठ ३० गते अस्पताल भर्ना भएकी बाँकेको बैजनाथ गाँउपालिका ६ कि ४६ वर्षीया महिलाको…

कोभिड-१९ को कारण ९३ औँ ओस्कार अवार्ड समाराेह स्थगित

 असार ०२, २०७७

काठमाडौँ, असार २ : विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को प्रकोपका कारण २०२१ को ९३ औँ संस्करण ओस्कार अवार्ड स्थगित भएको छ । फेब्रुअरी २०२१ मा हुने अवार्ड कम्तीमा…

नेकपाद्वारा संविधान संशोधनको मतदानमा अनुपस्थित सांसदसँग स्पष्टीकरण माग

 असार ०२, २०७७

काठमाडौँ, असार २ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संविधान संशोधनमा मतदान भएको दिन संसदमा अनुपस्थित भएका सांसदहरूलाई स्पष्टीकरण सोधेको छ । सरकारले जारी गरेको नयाँ नक्साअनुसार निशाना छाप परिमार्जन गर्नका…