गुणस्तरअनुरुप उत्पादन नगर्ने ६ उद्योग कारवाहीमा

 असार १३, २०७७

काठमाडौँ, असार १३ : नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तरअनुरुप उत्पादन नगर्ने ६ उद्योगलाई कानूनी कारवाही गरेको छ । विभागले विभिन्न समयमा गरेको बजार अनुगमन तथा उद्योगको आकस्मिक निरीक्षणका…

किसानलाई धान रोप्ने चटारो

 असार १३, २०७७

सिरहा, असार १३ : प्रत्येक वर्षको असार १५ लाई रोपाइँ सुरु हुने दिनका रूपमा लिइन्छ तर असार १५ आउनुपुर्व नै सिरहामा यसपालि २० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । यसपालि जेठको…

आगामी साता सेयर बजार खुल्ने अपेक्षा

 असार १३, २०७७

काठमाडौँ, असार १३ : बन्दाबन्दी सुरु भएदेखि नै करिब बन्द रहेको धितोपत्र दोस्रो बजारको कारोबार आगामी साताबाट सुचारु हुने सङ्केत देखिएको छ । धितोपत्र बोर्ड र लगानीकर्ताका विभिन्न सङ्घ सङ्गठनका प्रतिनिधिबीच…

बेन क्यापिटल भर्जिन अस्ट्रेलिया किन्न सहमत

 असार १३, २०७७

सिड्नी, असार १२ : निजी क्षेत्रको अमेरिकी इक्वीटी कम्पनी बेन क्यापिटलले टाट पल्टिएको अस्ट्रेलियाली बिमान सेवा भर्जिन अस्ट्रेलिया खरिद गर्न सहमति जनाएको डिलोइट कम्पनीले जनाएको छ । भर्जिन अस्ट्रेलिया खरिदका…

त्रिविको परीक्षा अझै केही महिना नहुने

 असार १३, २०७७

काठमाडौँ, असार १३ : कोरोना भाइरसको सङ्क्रमणपछि स्थगित त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको परीक्षा अझै केही महिना नहुने भएको छ । वार्षिक प्रणालीमा अध्ययन गर्ने विद्यार्थीको लिखित परीक्षाबाहेक मूल्याङ्कनको विकल्प नभएको र…

असार १५ अगावै २० प्रतिशत रोपाइँ सकियो

 असार १३, २०७७

काठमाडौँ, असार १३ : ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ मूल नाराका साथ १७औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७७ मनाउने तयारी भइरहेको अवस्थामा असार पन्ध्र अगाडि नै गत वर्षको…

टिकट रकम फिर्ता गर्न निर्देशन

 असार १३, २०७७

काठमाडौँ, असार १३ : लकडाउनका कारण उपयोग नभएका टिकटको रकम यात्रुलाई फिर्ता गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको छ । कोभिड– १९ सङ्क्रमणका कारण उडानमा लागेको प्रतिबन्धका कारण पहिले…

चुनौतीपूर्ण बन्दै लागूऔषध नियन्त्रण

 असार १३, २०७७

काठमाडौँ, असार १३ : गृहमन्त्री रामबहादुर थापाले लागूऔषध प्रयोग तथा ओसारपसार विश्वव्यापी रूपमा नै चुनौतीपूर्ण बन्दै गएको बताउनुुभएको छ । लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले…

८७ स्थानीय तहको आएन बजेट

 असार १३, २०७७

काठमाडौँ, असार १३ : सबै स्थानीय सरकारले असार १० गतेभित्र आ–आफ्नो गाउँ र नगरसभामा आगामी वर्षको नीति, कार्यक्रम र बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि ८७ वटा स्थानीय तहले…

गण्डकीमा थपिए ३२ संक्रमित, कुल ८३८ पुग्यो

 असार १३, २०७७

पोखरा, असार १३ : गण्डकी प्रदेशमा शनिबार बिहान ३२ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार बिहान प्रकाशित गरेको विज्ञप्ति अनुसार नयाँ…