लमजुङमा कोरोना जितेका तीन जना घर फर्किए

 असार १३, २०७७

लमजुङ, असार १३ : लमजुङमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण जितेर तीन जना घर फर्कनुभएकाे छ । बेँसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालको आइसोलेसनमा भर्ना भएको पाँच दिनमा उहाँहरू कोरोना जितेर घर…

स्याङ्जामा थप २२ सङ्क्रमित, एउटै गाउँमा ३२ पुगे

 असार १३, २०७७

स्याङ्जा, असार १३ : कोरोना भाइरसको सङक्रमण बढिरहँदा स्याङ्जामा शनिबार एकै दिन २२ जना कोरोना सङ्क्रमित थपिएका छन् । यहाँ एक वर्षको बच्चा, छ महिलासहित २२ जना सङ्क्रमित थपिएको गण्डकी प्रदेश…

बाँके र बर्दियाका थप २३ जना काेराेना निको भएर घर फर्किए

 असार १३, २०७७

नेपालगञ्ज, असार १३ : बाँके जिल्लाका विभिन्न आइसोलेसन अस्पताल र सेन्टरहरूबाट शनिबार बाँके र बर्दियाका थप २३ जना काेराेना सङ्क्रमितहरू निको भएर घर फर्किएका छन् । तीमध्ये १८ जना बाँकेका…

रुपन्देहीमा पनि सलह भित्रिएको आशङ्का, अनुसन्धान शुरु

 असार १३, २०७७

भैरहवा, असार १३ : भारतमा किसानहरूको बाली सखाप पारिरहेको सलह कीरा नेपालको रुपन्देहीमा पनि भेटिएको आशङ्का गरिएको छ । सलह कीरा भेटिएको आशङ्कामा प्रदेश ५ को कृषि विकास निर्देशनालयले अनुसनधानसमेत…

नेपालमा सलह कीरा प्रवेशको आशङ्का, मन्त्रालयले खटायो टोली

 असार १३, २०७७

काठमाडौँ, असार १३ : कृषि तथा बोट बिरुवाका लागि निकै घातक मानिएको सलह कीराजस्तै देखिने कीरा तराईका केही जिल्लामा भेटिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राविधिक टोली खटाएर अध्ययन शुरु गरेको…

चितवनमा दोस्रो कोरोना सङ्क्रमित पुरुषको मृत्यु

 असार १३, २०७७

चितवन, असार १३ : कोरोना पोजिटिभ भएका एक जना पुरुषको शनिबार बिहान भरतपुर अस्पतालमा मृत्यु भएको छ । पश्चिम नेपाल कैलालीको गोदावरी नगरपालिका-७ का ५० वर्षीय पुरुषको बिहान ७ बजे भरतपुर…

आन्द्राको शल्यक्रियासँगै कोरोना जितिन् अछामकी गर्भवतीले

 असार १३, २०७७

अछाम, असार १३ : हेलिकप्टरबाट उद्धार गरी नेपालगञ्ज लगिएकी कोरोना सङ्क्रमित चौरपाटी गाउँपालिकाकी एक गर्भवती महिलाले आन्द्राको शल्यक्रियासँगै कोरोना जितेकी छन् । आन्द्रा थुनिएपछि जेठ २६ गते कोहलपुर मेडिकल पुर्याएपछि…

पाकिस्तान क्रिकेट टोलीका दशमध्ये छ खेलाडी कोरोनामुक्त

 असार १३, २०७७

काठमाडौं, असार १३ : पाकिस्तान क्रिकेट बोर्डले कोरोनाभाइरसबाट सङ्क्रमित दश खेलाडीमध्ये छ जना मुक्त भएको जनाएको छ । बोर्डका कार्यकारी प्रमुख वसिम खानले छ जना खेलाडी कोरोनामुक्त भएको बताउनुभएको छ ।…

इटाली सिरि एमा युभेन्टसको सहज जित

 असार १३, २०७७

काठमाडौं, असार १३ : इटाली सिरी ए मा युभेन्टसले लेच्चेलाई पराजित गरेको छ । युभेन्टसको जितमा क्रिष्टियानो रोनाल्डोले जारी सिजनको आफ्नो २३ औं गोल पुरा गर्नुभयो । पहिलो हाफ गोलरहित बराबरीमा…

पाकिस्तानका कोरोनामुक्त खेलाडी मात्रै इंग्ल्याण्ड प्रस्थान गर्ने

 असार १३, २०७७

काठमाडौं, असार १३ : पाकिस्तान क्रिकेट बोर्डले कोरोनाभाइरसबाट सङ्क्रमित दश खेलाडीलाई इंग्ल्याण्ड भ्रमण टोलीमा सहभागी नगर्ने भएको छ । पाकिस्तान क्रिकेट टोली इंग्ल्याण्ड विरुद्धको श्रृखंला खेल्न आइतबार म्यान्चेष्टरका लागि प्रस्थान…