सात मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन
काठमाडौँ, १३ माघ : काठमाडौँ महानगरपालिका–१० को अगुवाइमा बुद्धनगर वाग्मती पुल (युएन पार्क अगाडि) क्षेत्रको नदी एवं किनारमा सफाइ गरी सात मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरिएको छ । वडा…
छ महिनामा गौर भन्सारद्वारा १४ करोड राजस्व सङ्कलन
चन्द्रपुर (रौतहट), १३ माघ : गौर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१-८२ को पहिलो ६ महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको छ । कार्यालयले साउनदेखि पुससम्म रु १४…
पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
फुङ्लिङ (ताप्लेजुङ), १३ माघ : पाथीभरा क्षेत्रमा शनिबार प्रहरी र केवलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते भएका छन् । काफ्लेपाटीभन्दा माथि रहेको बलुडाँडामा झडप भएको हो…
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ६८ जनाको मृत्यु
खार्तुम, १२ माघ (रासस/सिन्ह्वा) : पश्चिमी सुडानको एल फाशरमा विद्रोही अर्धसैनिक समूहका ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको गोलाबारीमा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने अन्य १९ जना घाइते…
काठमाडौँमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
काठमाडौँ, १२ माघ : दक्षिण एसियाली महिला कलाकारको नारीवादसम्बन्धी वृहत् कला प्रदर्शनी आजदेखि यहाँ सुरु भएको छ । ‘फेमिनिस्ट फ्युचरः आर्ट, एक्टिभिजम एण्ड साउथ एशियन वुमनहुड’ शीर्षकको प्रदर्शनीले दक्षिण एशियामा…
अमेरिकामा ‘अवैध आप्रवासी’ फिर्ता प्रक्रिया जारी
ग्वाटेमाला सिटी, १२ माघ (रासस/एएफपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीमाथि कडा कारबाही गर्न अघि बढेसँगै दर्जनौं आप्रवासीलाई लिएर अमेरिकी सेनाका विमानहरू ग्वाटेमाला आइपुगेका छन्। मध्य अमेरिकी देशको आप्रवासन…
यो सरकार आगामी निर्वाचनसम्म रहन्छ : सञ्चारमन्त्री गुरुङ
लमजुङ, १२ माघ : नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकार आगामी निर्वाचनसम्म सहज ढङ्गले चल्ने बताउनुभएको छ । सरकार ढल्छ भनेर विपक्षी दलबाट चलाइएको…
सङ्गठनात्मक एकतामा उपाध्यक्ष श्रेष्ठको जोड
पाटन (ललितपुर), १२ माघ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यथास्थितिवादमा कम्युनिष्ट आन्दोलन अघि बढ्न नसक्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भ्रातृ सङ्गठन नेपाल…
युद्धविराम सम्झौताः इजरायली चार बन्धक रिहा, बदलामा २०० प्यालेष्टिनी कैदीको पनि रिहाई
गाजा सिटी, १२ माघ : प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास)ले शनिबारको कैदी आदानप्रदान कार्यक्रमअन्तर्गत चार जना इजरायली महिला बन्धकलाई रिहा गरेको छ । बन्धकहरूलाई सुपुर्दगी गरिएको गाजाको एक चोकमा रेडक्रसका चार…
‘देश र जनतालाई केन्द्रमा राखेर काम भइरहेको छ’
मोरङ, १२ माघ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार देशको विकासका निम्ति गठन भएको बताउनुभएको छ । देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको उहाँको कथन छ…
लोकप्रिय
‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई
माघ १९, २०८२
हिमशृङ्खला
माघ १९, २०८२
पाँच महिनापछि पूर्वगृहमन्त्री जलेको पुर्खौली घरमा
माघ २०, २०८२






