सभामुख र सत्तापक्ष दलका प्रमुख सचेतकबीच छलफल

 माघ १३, २०८१

काठमाडौँ, १३ माघ : सभामुख देवराज घिमिरेले राष्ट्रियसभाबाट पास भइ प्रतिनिधिसभामा आएका विधेयकबारे प्रमुख सत्तापक्ष दल नेपाली कांग्रेस र नेकपा (एमाले)सँग छलफल गर्नुभएको छ । सभामुख घिमिरेले आज कांग्रेसका प्रमुख…

‘ट्राफिक सचेतनाले सडक सुरक्षामा सुधार ल्याउने’

 माघ १३, २०८१

पाटन (ललितपुर), १३ माघ : ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ट्राफिक सचेतनाले यात्रीको जीवनरक्षा र सडक सुरक्षामा अर्थपूर्ण सुधार ल्याउने विश्वास व्यक्त गर्नुभएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीको सहकार्यमा…

विश्व कुष्ठरोग दिवसः नेपाल कुष्ठरोगमुक्ततर्फ नजिक

 माघ १३, २०८१

काठमाडौँ, १३ माघ : आज ७२औँ विश्व कुष्ठरोग दिवस नेपालसहित विश्वभर नै मनाइँदैछ । ‘कुष्ठरोग अन्त्यको कार्यमा सहभागी हौँ’ भन्ने मूल नाराका साथ दिवस मनाइँदैछ । नेपालले कुष्ठरोगविरुद्धको लडाईंमा उल्लेखनीय…

हुलाक सेवा विभागलाई प्रविधिमैत्री बनाइने

 माघ १३, २०८१

काठमाडौँ, १३ माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवा विभागलाई प्रविधिमैत्री बनाइने बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज हुलाक सेवा विभागले आयोजना गरेको ‘एक…

एमालेले संसदीय दलको बैठक बोलायो

 माघ १३, २०८१

काठमाडौँ, १३ माघ : नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले संसदीय दलको बैठक बोलाएको छ । एमालेका प्रतिनिधिसभाका मुख्य सचेतक महेश बर्तौलाले यही माघ १५ गते नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा…

दन्तकाली मन्दिरमा स्वस्थानी व्रतालुको भिड

 माघ १३, २०८१

धरान (सुनसरी), १२ माघ : इटहरी–२० तरहराका राधिका बस्नेत प्रत्येक वर्ष स्वस्थानी व्रत बस्नुहुन्छ । उहाँ पूजाका लागि दन्तकाली मन्दिरमा जानुहुन्छ । “दैनिकजसो पूजा गर्न आउन नपाए पनि स्वस्थानी व्रतको…

विद्युत् महसुल नतिर्ने ग्राहकका लाइन काटिए

 माघ १३, २०८१

चितवन, १३ माघ : नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार तीन सय ६८ जना ग्राहकको लाइन काटेको छ । समयमा विद्युत् महसुल नबुझाउने उनीहरुको लाइन गत साउनयता काटिएको…

राजस्व सङ्कलनमा चाप छ, लक्ष्य भेट्ने गरी काम गरौँः अर्थमन्त्री पौडैल

 माघ १३, २०८१

काठमाडौँ, १३ माघ : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी राजस्व सङ्कलनमा गत वर्षको तुलनामा केही सुधार देखिए पनि चालु आर्थिक वर्षको लक्ष्य भेट्न नसकेको बताउनुभएको छ । भन्सार विभागले…

दुई मुख्य दलबीचको सहकार्य मजबुत छ : महासचिव पोखरेल

 माघ १३, २०८१

महोत्तरी, १३ माघ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार सञ्चालनमा दुई मुख्य दलबीचको सहकार्य मजबुत रहेको बताउनुभएको छ । मुलुकका दुई मुख्य दल नेपाली कांग्रेस र…

हरित अर्थतन्त्रका लागि स्वच्छ ऊर्जामा रुपान्तरण

 माघ १३, २०८१

कृष्ण अधिकारी/रासस काठमाडौँ, १३ माघः हरित अर्थतन्त्र भन्नेबित्तिकै वातावरणीय दिगोपनलाई प्राथमिकता दिने आर्थिक प्रणाली बुझिन्छ । यसमा आर्थिक विकास र पर्यावरण संरक्षण सँगसँगै अघि बढ्ने नीति समावेश गरिन्छ । हरित…