दश हिमाली जिल्लामा छात्रावास निर्माण गरिने
रसुवा, २२ माघ : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले १० हिमाली जिल्लाका विद्यालयहरूमा छात्रावास निर्माण गरिने बताउनुभएको छ । पूर्वी रसुवाको नौकुण्ड गाउँपालिका फाम्चेतस्थित गौतमबुद्व माध्यमिक विद्यालयको ४८औँ वार्षिकोत्सव…
सुनचाँदीको मूल्य बढ्यो
काठमाडौँ, २२ माघ : स्थानीय बजारमा सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार ९०० ले…
पाँच महिनामा ४० लाखको मह बिक्री
त्रिवेणी (रुकुमपश्चिम), २१ माघ : मह बिक्रीबाट यस वर्ष जिल्लाका किसानले रु ४० लाख आम्दानी गरेका छन् । गत साउन १ देखि पुस मसान्तसम्ममा चार मेट्रिकटन मह उत्पादन गरी बिक्रि…
बागमती प्रदेशसभाद्वारा सर्वदली बैठक आह्वान
मकवानपुर, २१ माघ : बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच मङ्लबार सर्वदलीय बैठक आह्वान गरिएको छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले विभिन्न अपराह्न ३ बजे बस्ने गरी सर्वदलीय बैठक आह्वान गरिएको…
‘शिक्षकलाई देशभर खटाउन आवश्यक’
त्रिशूली (नुवाकोट), २१ माघ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकलाई देशभर खटाउन सकिने व्यवस्थासहितको विद्यालय शिक्षा विधेयक आवश्यक रहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल, नुवाकोटले आज यहाँ…
‘समस्या सङ्घीयतामा हैन, सङ्घीयता कार्यान्वयन गर्ने भूमिकामा रहेकाहरूमा छ’
काठमाडौँ, २१ माघ : राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सरकारको सेवा प्रवाह प्रभावकारी नहुँदा सङ्घीयतामा असन्तुष्टि बढेको बताउनुभएको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिद्वारा आज यहाँ आयोजित ‘सरोकार दर्पण’ पुस्तक…
जनवरीमा नर्वेको बजारमा विद्युतीय कारको बिक्री ९६ प्रतिशत
ओस्लो, २१ माघ : शून्य उत्सर्जन सवारी साधनहरू मात्र बेच्ने यो वर्षको लक्ष्य नजिक जनवरीमा नर्वेमा दर्ता भएका लगभग ९६ प्रतिशत नयाँ कारहरू विद्युतीय रहेको स्क्यान्डिनेभियाली मुलुक नर्वेले जनाएको छ…
राष्ट्रियसभा अध्यक्षद्वारा हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि पहल गर्न आग्रह
काठमाडौँ, २१ माघ : राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गर्न इजरायलसँग आग्रह गर्नुभएको छ । आज आफूसँग भेट गर्न आउनुभएका नेपालस्थित…
प्राविधिक शिक्षा आजको आवश्यकता : सञ्चारमन्त्री गुरुङ
काठमाडौँ, २१ माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्राविधिक शिक्षा आजको मुख्य आवश्यकता रहेको बताउनुभएको छ । लमजुङको मर्स्याङ्दी गाँउपालिका–४ ताघ्रिङ, छापा गाउँमा रहेको प्रेम मिलन माध्यमिक विद्यालयको…
लुम्बिनी प्रदेश आठौँ स्थापना दिवस : प्रदेश संरचना सङ्घीयताको बलियो आधार
लुम्बिनी, २१ माघ : प्रदेश संरचना नै सङ्घीयताको बलियो आधार भएको सरोकारवालाले बताएका छन् । प्रदेश संरचनालाई बलियो बनाउन सङ्घीय सरकारले अधिकार प्रत्यायोजन गर्न ढिला गर्न नहुनेमा उनीहरुको जोड छ…
लोकप्रिय
‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई
माघ १९, २०८२
हिमशृङ्खला
माघ १९, २०८२
सिंहदरबार परिसरमा सवारीसाधन
१३ घण्टा अगाडि






