मौलिक र वास्तविक मूल्याङ्कनबाट मात्र राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन सकिन्छः प्रधानसेनापति
काठमाडौँ, ३ चैत : प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय सुरक्षाको प्रमुख उद्देश्य राज्यशक्तिका संयन्त्रहरुको समन्वयात्मक उपयोगबाट राष्ट्रहित प्रवद्र्धन गर्नु रहेको बताउनुभएको छ । सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा आजदेखि सुरु…
नेप्से परिसूचकमा २१ अङ्कको गिरावट
काठमाडौँ, ३ चैत : साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २१ दशमलव ६३ अङ्कले घटेर दुई हजार ७१४…
ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोद्वारा शक्ति प्रदर्शन गर्दै
रियो दि जेनेरियो, ३ चैत (रासस/एएफपी) : ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोले आफुविरूद्धको मुद्दामा सम्भावित सुनुवाईको पूर्वसन्ध्यामा आइतबार रियो दि जेनेरियोमा हुने एक विरोध प्रदर्शनमा समर्थकहरूको व्यापक सहभागिताका लागि आह्वान गर्नुभएको…
स्वास्थ्य बिमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक
काठमाडौँ, ३ चैत : स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदन २०८१ सार्वजनिक गरिएको छ । प्रतिवेदनले तत्कालीन, अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन गरी विभिन्न ढाँचामा रही सुझाव पेस गरेको छ ।…
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
काठमाडौँ, ३ चैत : सरकारले प्रतिबन्ध लगाएका विभिन्न किसिमका औषधिजन्य पदार्थ तथा लागुऔषध बोकेको अभियोगमा देशका विभिन्न भागबाट २० जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कैलालीको…
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक स्वीकृत
काठमाडौँ, ३ चैत : प्रतिनिधिसभाको आजको बैठकमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद…
राजस्व सङ्कलन ठेक्कामा लगाउने कार्य तत्कालै बन्द गर्नुहोस् : सञ्चारमन्त्री गुरुङ
काठमाडौँ, ३ चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय तहलाई होर्डिङ बोर्डबाट हुने राजस्व सङ्कलन आफैँले गर्न आग्रह गर्नुभएको छ। विज्ञापन बोर्डले यहाँ आयोजना गरेको विज्ञापन प्रवर्धनमा विज्ञापन…
कहिले होला महिला स्वास्थ्य स्वयंसेविकाको मूल्याङ्कन ?
अमृता अनमोल काठमाडौँ, ३ चैत (रासस) : रुपन्देहीको सबैभन्दा विकट क्षेत्र हो मर्चवार । मर्चवारको पनि सबैभन्दा दक्षिण सीमाक्षेत्रको गाउँ हो, सम्मरीमाई गाउँपालिका । यही सम्मरीमाई गाउँपालिका–६ मा छ, असुरैना…
मध्य अमेरिकामा आँधीका कारण कम्तीमा २७ जनाको मृत्यु
ह्युस्टन, संयुक्त राज्य अमेरिका, ३ चैत (रासस/एएफपी) : संयुक्त राज्य अमेरिकाको मध्य भागमा शनिबार आएको आँधीबेहरी र हावाहुरीका कारण कम्तीमा २७ जनाको मृत्यु भएको र दर्जनौ घाइते भएका अधिकारीहरुले बताएका…
गणतन्त्रात्मक शासन व्यवस्थाको रक्षाका लागि सरकारले जनताका पक्षमा काम गर्नुपर्छ : सांसद सुवेदी
काठमाडौँ, ३ चैत : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद विमला सुवेदीले पछिल्लो समय सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विरोध भइरहेकाले सरकारले जनताका पक्षमा प्रभावकारी काम गर्नुपर्ने खाँचो औँल्याउनुभएको छ…
लोकप्रिय
न्यायको थलो बन्दै सुदूरका ‘न्यायिक समिति’
भदौ २५, २०८३
उद्योगमन्त्रीमा साह सिफारिस, आजै शपथ हुने
भदौ २५, २०८३






