सर्लाहीका ४७ जना उखु किसान सम्मानित

 माघ २८, २०८१

बरहथवा (सर्लाही), २८ माघ : इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित उन्नत जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई सम्मान गरेको छ । उद्योगका महाप्रबन्धक योग…

प्रहरीलाई हातपात गरेको अभियोगमा पक्राउ

 माघ २८, २०८१

काठमाडौँ, २८ माघ : नेपाल प्रहरीले नियमित गस्तीमा रहेका आफ्ना कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ । यही माघ २४ गते काठमाडौँ महानगरपालिका– २६ ठमेलमा सम्झाई…

सञ्जीवनी फल खाएका १७ विद्यार्थी अस्पताल भर्ना

 माघ २७, २०८१

रुकुमपश्चिम, २७ माघ : विद्यालय नजिकै रहेको सञ्जीवनी (स्थानीय भाषामा रतन्चोदो) को फल खाएपछि बिरामी भएका सल्यानको एक विद्यालयका विद्यार्थीहरु अस्पताल भर्ना भएका छन् । सल्यानको कुमाख गाउँपालिका–४ स्थित त्रिवेणी…

कोहलपुरको अतिक्रमित जग्गा फिर्ता ल्याउने प्रधानमन्त्रीको दृढता

 माघ २७, २०८१

काठमाडौँ, २७ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँकेको कोहलपुर नगरपालिका–११ स्थित क्रिकेट मैदान आसपास कोहलपुर नगर विकास समितिको करिब २८ बिघा अतिक्रमित जमिनबारे ध्यानाकर्षण गराइएको छ । सङ्घीय सांसद्…

श्रीलङ्कामा २५ लाख नरिवलका बिरुवा रोप्ने अभियान सुरु

 माघ २७, २०८१

कोलम्बो, २७ माघ : श्रीलङ्काको नरिवल खेती बोर्डले सन् २०२५ मा २५ लाख नरिवलको रूख रोप्ने लक्ष्य राखेको छ । नरिवल खेती बोर्डका अध्यक्ष सुनिमल जयकोडीले खेती विस्तारको आधारशिला बनाउन…

मुलुकमा स्थिरता र समृद्धिका लागि शान्ति सम्झौताका पक्षधर मिल्नुपर्छ : अध्यक्ष दाहाल

 माघ २७, २०८१

काठमाडौँ, २७ माघ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गरी देशमा स्थायी शान्तिको वातावरण बनाउन शान्ति सम्झौताका पक्षधर…

गृहमन्त्री लेखकद्वारा प्रतिनिधिसभामा तीन विधेयक प्रस्तुत

 माघ २७, २०८१

काठमाडौँ, २७ माघ : प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न तीन विधेयक प्रस्तुत गरिएका छन् । बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१, नेपाल प्रहरी विधेयक, २०८१ र सशस्त्र…

सुर्खेतबाट कुम्भमेला जाँदै गरेको बस बबईमा दुर्घटना : ४० यात्रु घाइते

 माघ २७, २०८१

सुर्खेत, २७ माघ : सुर्खेतको वीरेन्द्रनगरबाट तिर्थयात्री बोकेर भारतको प्रयागराज कुम्भ मेला जाँदै गरेको बस बबई नजिक दुर्घटनामा परेको छ। सुर्खेतको भेरीगंगा नगरपालिकाको बबई नजिक भे १ ख ४३३१ नम्बरको…

प्रतिनिधिसभा बैठक : अध्यादेशको पक्ष र विपक्षमा सांसद

 माघ २७, २०८१

काठमाडौँ, २७ माघ : प्रतिनिधिसभाको आजको बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरुले सरकारले ल्याएको अध्यादेशको पक्ष र विपक्षमा आफ्नो धारणा राख्नुभएको छ । बैठकको विशेष समयमा सत्तापक्षका सांसदहरुले अध्यादेशको समर्थन…

फर्पिङमा स्कुल बस दुर्घटना, दुई जनाको मृत्यु

 माघ २७, २०८१

काठमाडौँ २७ माघ : काठमाडौँको दक्षिणकाली नगरपालिका–३ फर्पिङमा आज स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । यहाँको भन्ज्याङमा जुनकिरी इग्लिस स्कुलका करिब ५० जना विद्यार्थी बोकेको बस…