हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरिँदै

 फागुन ०४, २०८१

बागमती, ४ फागुन : लामो समयदेखि हेटौँडा सिमेन्ट उद्योग बन्द हुँदा आर्थिक सङ्कट गहिरिँदै गएको छ । यसका कारण सिमेन्ट उत्पादन अन्यौलमा परेको छ । उद्योग व्यवस्थापनले उद्योगका विभिन्न उपकरण…

यस्तो छ आजको तरकारी एवं फलफूलको मूल्यसूची

 फागुन ०४, २०८१

काठमाडौँ, ४ फागुन : कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

 फागुन ०४, २०८१

काठमाडौँ, ४ फागुन : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ६२ पैसा र बिक्रीदर…

माल्दिभ्सको हरित अभियान : पच्चास लाख रुख रोप्ने योजना

 फागुन ०४, २०८१

कोलम्बो, ४ फागुन (रासस/सिन्ह्वा) : माल्दिभ्स सरकारले सन् २०२५ को अन्त्यअघि २० लाख रूख रोप्ने लक्ष्य राखेको छ । राष्ट्रपति मोहम्मद मुइज्जुले सुरु गर्नुभएको वृक्षारोपण कार्यक्रम जलवायु परिवर्तनसँग जुध्ने, जैविक…

वर्षा हुने बलियो मौसम प्रणाली छैन’

 फागुन ०३, २०८१

काठमाडौँ, ३ फागुन : पश्चिमी न्यून चापीय प्रणालीका कारण आज काठमाडौँ उपत्यकासहित देशभर मौसममा बदली आएकाले चिसो बढेको छ । मौसम बदली भए पनि यो कमजोर प्राणाली विकसित भएकाले पश्चिम…

तल्लो अरुण आयोजना प्रभावितलाई मुआब्जा वितरण

 फागुन ०३, २०८१

किमाथाङ्का (सङ्खुवासभा), ३ फागुन : जिल्लामा निर्माणाधीन ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई रु ८८ करोड बढी मुआब्जा वितरण गरिएको छ । उक्त आयोजना सङ्खुवासभाको चिचिला गाउँपालिका र…

उपप्रधानमन्त्री पौडेलको स्वास्थ्य अवस्थाबारे स्वास्थ्यमन्त्रीबाट जानकारी

 फागुन ०३, २०८१

काठमाडौँ, ३ फागुन : पोखरा पर्यटन वर्षको उद्घाटनका क्रममा बेलुनमा लागेको आगोमा परी घाइते हुनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको अवस्थाबारे स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री…

परिमार्जनसहित सामाजिक सञ्जालसम्बन्धी विधेयक पारित हुन्छः सञ्चारमन्त्री गुरुङ

 फागुन ०३, २०८१

दोलखा, ३ फागुन : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले परिमार्जनसहित सामाजिक सञ्जालसम्बन्धी विधेयक पारित हुने बताउनुभएको छ । आज जिरी भ्रमण वर्ष–२०२५ को उद्घाटन कार्यक्रममा मन्त्री गुरुङले सामाजिक सञ्जालहरूमा…

तीनै तहका सरकारलाई अधिकारसम्पन्न बनाउन आवश्यक छः उपप्रधानमन्त्री सिंह

 फागुन ०३, २०८१

लुम्बिनी, ३ फागुन : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले तीनै तहका सरकारलाई अधिकारसम्पन्न बनाउन आवश्यक रहेकाले सोहीअनुसार सरकार लागिरहेको बताउनुभएको छ । उहाँले सङ्घीयताको मूल भावनाअनुसार सङ्घ, प्रदेश र…

पेट्रोलको मूल्य बढ्यो, डिजेल/मट्टीतेलको घट्यो

 फागुन ०३, २०८१

काठमाडौँ, ३ फागुन : नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छभने डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको बिक्री…