राष्ट्रियसभा बैठक सुरु
काठमाडौँ, ६ फागुन : राष्ट्रियसभाको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोकसेवा आयोगको आर्थिक वर्ष २०८०÷८१ को ६५औँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची छ । कार्यसूचीअनुसार…
अग्निपीडितलाई आर्थिक सहयोग
किमाथाङ्का (सङ्खुवासभा), ६ फागुन : यहाँको सभापोखरी गाउँपालिका–६ बाह्रबिसे बजारका अग्निपीडितलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटीले रु १२ लाख १८ हजार पाँच सय सहयोग गरेको छ । गत माघ…
तोलामा सात सयले बढ्यो सुनको मूल्य
काठमाडौँ, ६ फागुन : अन्तरराष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ । स्थानीय बजारमा आज प्रतितोला सुनमा रु ७०० ले वृद्धि भएको छ । मङ्गलबार…
मह आयात रोक्न माग
घोराही (दाङ), ६ फागुन : महले बजार पाउन नसकेपछि मौरी पालेर जीविका चलाउँदै आएका किसान समस्यामा पर्न थालेका छन् । नेपाल मौरीपालक सङ्घ दाङका अध्यक्ष दिनेश ओलीले बजारीकरणको मुख्य समस्याले…
क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो
काठमाडौँ, ६ फागुन : क्यानडाको टोरन्टो विमानस्थलमा एउटा विमान पल्टिएको छ । डेल्टा एयरलाइन्सको विमान अवतरणको क्रममा चिप्लिएर दुर्घटनामा भएको बिबिसीमा उल्लेख छ । बाक्लो हिमपात भएको रनवेमा विमान पल्टिएपछि…
यस्तो छ आजको तरकारी एवं फलफूलको थोक मूल्यसूची
काठमाडौँ, ६ फागुन : कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…
आजको मौसम : सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली
काठमाडौँ, ६ फागुन : हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान…
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, ६ फागुन : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य पुनः उकालो लागेको छ । अमेरिकी डलर…
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
काठमाडौँ, ५ फागुन : ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट गृहमन्त्री रमेश लेखकले सभासमक्ष पेस गर्नुभएको विधेयक सभाले सर्वसम्मतिले…
सरकारका नाममा कारण देखाउ आदेश
काठमाडौँ, ५ फागुन : सर्वोच्च अदालतले गिरिबन्धु टी इस्टेटको जग्गासम्बन्धी मुद्दाको फैसला कार्यान्वयन नगरेको उल्लेख गर्दै दर्ता भएको अवहेलना निवेदनमा सरकारका नाममा कारण देखाउ आदेश गरेको छ । न्यायाधीशहरू सारङ्गा…
लोकप्रिय
किसानले माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले
माघ १३, २०८२
हिमशृङ्खला
१२ घण्टा अगाडि






