इन्डोनेसियाले ६३ हजार चार्जिङ स्टेशन निर्माण गर्ने
जाकार्ता,६ फागुन : इन्डोनेसियाले सन् २०३० सम्ममा ६३ हजार विद्युतीय सवारी ९ईभी० चार्जिङ स्टेशन निर्माण गर्ने योजना बनाएको ऊर्जा तथा खनिज मन्त्रालयले जनाएको छ । राज्य ऊर्जा कम्पनी पीटी पीएलएनको…
प्रदेश खेलकुद विकास ऐन, २०७५ संशोधन विधेयक प्रमाणीकरण
मकवानपुर ६, फागुन : बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेशसभाबाट पारित भई आएको प्रदेश खेलकुद विकास ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेशसभाको केही…
विद्युतीय व्यापार (इ–कमर्श) विधेयक पारित
काठमाडौँ, ६ फागुन : प्रतिनिधिसभाको आजको बैठकले विद्युतीय व्यापार (इ–कमर्श) विधेयक, २०८१ लाई सर्वसहमतिले पारित गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रस्तुत गर्नुभएको सो विधेयकलाई सर्वसहमतिले पारित…
अध्यादेश दुबै सदनबाट पारित हुन्छ : सञ्चारमन्त्री गुरुङ
लमजुङ, ६ फागुन : सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारले ल्याएका अध्यादेश दुवै सदनबाट पारित हुने बताउनुभएको छ । उहाँले सबै राजनीतिक दलको सहमतिमा अध्यादेश…
किसानका उपज आफूखुशी बिक्री वितरण गर्ने वातावरण माग
काठमाडौँ, ६ फागुन : सांसदहरूले कृषकद्वारा उत्पादित कृषि उपज आफूखुशी बिक्रीवितरण गर्न पाउनुपर्ने माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद रामप्रकाश चौधरीले तराई मधेशका किसानले सहज रूपमा तरकारीलगायत कृषि…
अमेरिकासँग आर्थिक वार्तामा प्रगति हुने मस्कोको अपेक्षा
मस्को, ६ फागुन : रुसले आगामी महिनाहरूमा अमेरिकासँग आर्थिक वार्तामा ‘प्रगति’ हुने अपेक्षा गरेको एक रुसी वार्ताकारले मङ्गलबार साउदी अरेबियामा बताएका छन् । साउदी अरेबियामा दुवै देशका शीर्ष अधिकारीहरुले भेट…
राससको ६४ औँ वार्षिकोत्सवः बाह्र राससकर्मीलाई पुरस्कार
काठमाडौँ, फागुन ६ : राष्ट्रिय समाचार समिति (रासस)ले आफ्नो ६४औँ वार्षिकोत्सवका अवसरमा छ विधामा १२ जना राससकर्मीलाई पुरस्कार प्रदान गर्ने भएको छ । बुधबार राससको केन्द्रीय कार्यालय भद्रकालीमा आयोजना हुने…
छब्बिस आयोजना पुनःनिर्माण गर्न १९ अर्बको स्रोत सहमति
काठमाडौँ, ६ फागुन : गत असोज दोस्रो साता आएको बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ आयोजना पुनःनिर्माणका लागि अर्थ मन्त्रालयले रू १८ अर्ब ८८ करोड बराबरको सहमति…
अध्यादेश सरोकारवाला र मुलुकको हितमा छ : सांसद थापा
काठमाडौँ, ६ फागुन : सांसद सुर्यबहादुर थापाले अध्यादेश सरोकारवाला र मुलुकको हितमा रहेको बताउनुभएको छ । प्रतिनिधिसभामा आज विशेष समयमा बोल्दै सांसद थापाले सरकारले ६ अध्यादेश सरोकारवालाको हितमा ल्याएको उल्लेख…
मिडियाले प्रजातन्त्रको मर्म जनस्तरमा पु¥याउन सक्नुपर्छ–मन्त्री गुरुङ
काठमाडौँ, ६ फागुन : करिब १०४ वर्ष लामो निरङ्कुश राणाशासन अन्त्य भई जनता सत्ता सञ्चालनमा सहभागी हुन पाएको दिनका रुपमा हरेक वर्ष फागुन ७ गते राष्ट्रिय दिवसका रुपमा प्रजातन्त्र दिवस…
लोकप्रिय
किसानले माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले
माघ १३, २०८२
हिमशृङ्खला
१० घण्टा अगाडि






