अफगानिस्तानद्वारा नेपाललाई ३०१ रनको चुनौती
काठमाडौँ, २१ चैत : अफगानिस्तानको यु–१९ पुरुष टोलीले एक दिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाललाई जितका लागि ३०१ रनको विशाल लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा जारी खेलमा ‘टस’ जितेर…
परम्परागत बाली–बीउ लोप हुँदै
काभ्रेपलाञ्चोक, २१ चैत : यहाँ पराम्परागत एवं रैथाने जातका बाली–बीउ लोप हुँदै गएको जिल्लास्थित कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयले रैथाने बाली–बीउमा किसानको विश्वास घट्दै जाँदा हाइब्रिड बीउको आयात…
काठमाडौँका नदी र खोलाबाट स्वयंसेवकद्वारा फोहर सङ्कलन
काठमाडौँ, २१ चैत : ‘बायोकम्प नेपाल’ले ‘पीपल इन नीड’ र ‘क्लिन अप नेपाल’सँगको साझेदारीमा काठमाडौँ उपत्यकाका १६ नदी र खोला सरसफाइ अभियानमार्फत १४३ दशमलव ५५ मेट्रिक टन फोहर सङ्कलन गरेको…
कर्णालीमा दुई लाख ५८ हजार मेट्रिक टन मकै उत्पादन
भेरीगङ्गा (सुर्खेत), २१ चैत : कर्णाली प्रदेशमा उत्पादन हुने खाद्यन्नमध्ये सबैभन्दा बढी मकै उत्पादन हुने गरेको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार यो वर्ष कर्णालीमा…
गाजामा नरसंहार रोक्न संयुक्त राष्ट्रसङ्घ मानव अधिकार परिषदद्वारा आग्रह
संयुक्त राष्ट्रसङ्घ, २१ चैत : संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद्को ५८ औं बैठकले बुधबार इजरायललाई गाजा पट्टीमा नरसंहार रोक्न माग गर्ने प्रस्ताव पारित गरेको छ । पक्षमा २७ मत, विपक्षमा…
ट्रम्पद्वारा पारस्परिक करसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर
अमेरिका, २१ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोधका बिच बुधबार पारस्परिक करसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ । जसमा केही व्यापारिक साझेदारहरूमा १० प्रतिशत न्यूनतम आधारभूत कर र उच्च…
बिमस्टेक क्षेत्रीय एकता र सामूहिक सहकार्यको भावनामा अघि बढ्नुपर्छः परराष्ट्रमन्त्री
बैंकक, २१ चैत : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास, बिमस्टेक क्षेत्रीय एकता र सामूहिक सहकार्यको भावनाका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ…
प्रधानमन्त्री ओलीसँग थाइल्याण्डका व्यावसायीहरूको भेटवार्ता
काठमाडौँ, २१ चैत : थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज बैङ्ककमा थाइल्याण्डका वरिष्ठ व्यावसायीहरूको भेटवार्ता भएको छ । भेटका अवसरमा नेपाली व्यवसायी प्रतिनिधिमण्डलका सदस्यहरू पनि सहभागी हुनुहुन्थ्यो…
वायु प्रदूषण बढेपछि स्वास्थ्य मन्त्रालयद्वारा सतर्कता अपनाउन आग्रह
काठमाडाैँ, २१ चैत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै विश्वको वायु गुणस्तर मापन…
पोखरामा मुख्य याममा नै पर्यटकको आवागमन कमी
गण्डकी, २१ चैत : दोस्रो मुख्य पर्यटकीय याममा पनि पर्यटनको राजधानी सहर पोखराका होटलमा अपेक्षाभन्दा कम पर्यटक छन् । अहिले यहाँका होटलको ‘अकुपेन्सी’ ४० प्रतिशत मात्र रहेको होटल सङ्घ पोखराका…
लोकप्रिय
भोटेकोशी बाढी : ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
भदौ २२, २०८३
भोटेकोशी बाढीमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक
भदौ २२, २०८३
बर्खापछि फेरि चलायमान हुँदै अन्नपूर्ण पदमार्ग
भदौ २२, २०८३
मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला
भदौ २२, २०८३






