अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा राष्ट्रपतिद्वारा शुभकामना

 फागुन २४, २०८१

काठमाडौँ, फागुन २४ : राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले अवलम्बन गरेको समानुपातिक समावेशी सिद्धान्त राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा महिलाको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गर्न कोशेढुङ्गा सावित भएको…

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : नियमित उडान अन्योल

 फागुन २४, २०८१

काठमाडौँ, २४ फागुन : अन्तर्राष्ट्रिय हवाई कम्पनीले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएका उडानलाई निरन्तरता नदिने भएका छन् ।  कहिले मौसम खराबको बहाना र कहिले यात्रु अभावका कारण भैरहवामा उडान…

भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माण सुरु भएको छ : गृहमन्त्री लेखक

 फागुन २३, २०८१

बझाङ, २२ फागुन : गृहमन्त्री रमेश लेखकले भूकम्प प्रभावित क्षेत्रमा निजी आवासको पुनःनिर्माण कार्य सुरु भएको बताउनुभएको छ । बझाङमा भूकम्पीय पुनःनिर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाइ कार्यालय उद्घाटनमा गर्दै…

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

 फागुन २३, २०८१

नयाँदिल्ली, २३ फागुन (रासस/सिन्ह्वा) : भारतीय वायु सेना (आईएएफ) को एक जगुआर लडाकु विमान शुक्रबार उत्तरी भारतीय राज्य हरियाणामा नियमित प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । हरियाणाको…

नेपालमै अब केही हुन्छ भन्ने सन्देश दिन : राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन

 फागुन २३, २०८१

काठमाडौँ, २३ फागुन : सरकारले मुलुकको ‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’ भन्ने नारासहित यही फागुन २६ देखि काठमाडौँमा दुई दिने राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने भएको…

जागरण अभियानले जनतामा नयाँ आशाको सञ्चार गरेको छः अध्यक्ष दाहाल

 फागुन २३, २०८१

मलङ्गवा (सर्लाही), २३ फागुन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तराई–मधेस जागरण अभियानले जनतामा नयाँ आशाको सञ्चार गरेको बताउनुभएको छ । सर्लाहीको मलङ्गवामा आज ‘हुलाकी मार्ग…

स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार : सभापति देउवा

 फागुन २३, २०८१

महोत्तरी, २३ फागुन : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह जनताका सबैभन्दा नजिकका सरकार रहेका बताउनुभएको छ । आज महोत्तरीको भारतीय सीमावर्ती मनराशिशवा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै…

ठुलो व्यापारिक सम्झौताका लागि साउदी अरब जाने ट्रम्पको भनाइ

 फागुन २३, २०८१

वासिङ्टन, २३ फागुन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनसँगको अमेरिकी कूटनीतिका लागि महत्त्वपूर्ण स्थल बनेको साउदी अरबसँग ठुलो लगानीका लागि सम्झौता गर्न सुझाव दिँदै आफूले साउदी अरबको भ्रमण गर्ने…

संविधानको प्रभावकारी कार्यान्वयन सरकारको कर्तव्य : प्रधानमन्त्री

 फागुन २३, २०८१

सुर्खेत, २३ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको रक्षा र संविधानको प्रभावकारी कार्यान्वयन गर्दै आवश्यकतानुसार परिमार्जन गर्दै जाने सरकारको सोच रहेको स्पष्ट गर्नुभएको छ । कर्णाली…

ड्रागन र हात्तीको सह-नृत्यको प्रतीक्षामा चीन

 फागुन २३, २०८१

बेइजिङ, २३ फागुन : चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा विदेशमन्त्री वाङ यीले पारस्परिक उपलब्धिको साझेदार हुनु र ड्रागन र हात्तीको सहनृत्यलाई साकार तुल्याउनु नै चीन र…