भूकम्पको दशक : भत्किएका संरचना अझै अधुरा
काठमाडौँ, १२ वैशाख : विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू भत्काएको थियो । कतिको छानो खोस्यो । कतिको…
सुनको मूल्य घट्यो
काठमाडौँ, १२ वैशाख : सुनको मूल्य तोलामा रू एक हजार घटेको छ । बिहीबार प्रतितोला रू एक लाख ९० हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख…
बेइजिङमा नेपाली फुड फेस्टिभल
बेइजिङ, अप्रिल २१ चीनस्थित नेपाली दूतावासले नेपाल खाद्य महोत्सव २०२५ आयोजना गरेको छ । अप्रिल २१ तारिख परराष्ट्रमन्त्री आरजु राणा देउवाले भिडियो मार्फत सम्बोधन गरेकी थिइन् भने चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली, विश्व पर्यटन गठबन्धनका उपाध्यक्ष…
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
काठमाडौँ, १२ वैशाख : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…
आज विश्व औलो दिवस, अन्तर्राष्ट्रिय प्रतिनिधि दिवस पनि आजै
काठमाडौँ, १२ वैशाख : आज विश्व औलो दिवस हो । यस अवसरमा विश्व स्वास्थ्य सङ्गठनले औलो उन्मूलनका निम्ति नीतिगत व्यवस्थाका साथ अझ सशक्त ढङ्गले अघि बढ्न विश्वका सबै देशका सरकार…
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, १२ वैशाख : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ १२ पैसा र बिक्रीदर १३६ रुपैयाँ…
आज लोकतन्त्र दिवस
काठमाडौँ, ११ वैशाख : आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले…
सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि
काठमाडौँ, ११ वैशाख : सङ्घीय संसद्को दुवै सदनको बर्खे अधिवेशन भोलि शुक्रबारदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्रिपरिषद्को सिफारिसमा संसद्को दुवै सदनको अधिवेशन आह्वान भएकाले भोलि दिउँसो १ बजे…
च्याङ्ग्राको नश्ल सुधारम तथा अनुसन्धानस्थल बन्दै मुस्ताङको च्याङ्ग्रा फार्म
मुस्ताङ, ११ वैशाख : लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा स्थानीय उपभोक्ता समितिमार्फत च्याङ्ग्रा फार्म सञ्चालन भएको छ । फार्म च्याङ्ग्राको नश्ल सुधारका साथै पशुविकासका कार्यक्रम सञ्चालन एवं अनुसन्धानको केन्द्रका रुपमा विकसित…
एनआरएनए अस्ट्रेलियाको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण
जाजरकोट, ११ वैशाख : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अष्ट्रेलियाको आर्थिक सहयोगमा निर्माण गरिएको भेरी नगरपालिका–२ स्थित श्री शङ्कर भवन माध्यमिक विद्यालयको नवनिर्मितको भवनको आज हस्तान्तरण गरिएको छ । अष्ट्रेलियामा बस्ने…
लोकप्रिय
जलाएर–भत्काएर नयाँ नेपाल बन्दैन : अध्यक्ष ओली
माघ ०७, २०८२
प्रतिनिधिसभा निर्वाचन–उम्मेदवारी दर्ता
माघ ०७, २०८२
कीर्तिपुरबाट देखिएको काठमाडौँको घना बस्ती
माघ ०८, २०८२
‘जीवन्त सगरमाथा’ रणनीति सार्वजनिक
माघ ०७, २०८२






