राधेराधेस्थित सङ्गमेश्वर महादेव मन्दिरमा धार्मिकोत्सव सहित देवीदेवताको मूर्ति स्थापना
भक्तपुर, २२ जेठ : मध्यपुरथिमि नगरपालिका–५ राधेराधे सङ्गम कोलोनीेस्थित सङ्गमेश्वर महादेव मन्दिरमा विभिन्न देवीदेवताका मूर्ति स्थापना गरी प्राणप्रतिष्ठा एवं धार्मिकोत्सव आयोजना गरिएको छ । सङ्गमेश्वर महादेव मन्दिर संरक्षण तथा विकास…
परिकल्पना गरेअनुसार पूर्वाधार विकास भइरहेको छ : उपप्रधानमन्त्री सिंह
गोदावरी (कैलाली), २२ जेठः उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्वाधार विकासमा वर्तमान सरकारले परिकल्पना गरेअनुसार काम भइरहेको बताउनु भएको छ । आज गोदावरी नगरपालिका–३ चौकीडाँडामा एसियाली विकास बैङ्कको ऋण…
आगामी वर्षको बजेट कार्यान्वयन गर्न गृहकार्य सुरु
काठमाडौँ, २२ जेठ : अर्थ मन्त्रालयले आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु गरेको छ । नीति तथा कार्यक्रम, बजेट र लक्ष्यबीच तादम्यता मिलाइ कार्ययोजना बनाएर कार्यान्वयन गर्न गृहकार्य सुरु भएको…
जन्मदर घट्दै जाँदा भियतनाममा दुई सन्तानको सीमा खारेज
हनोई, २२ जेठ : मुलुकले घट्दो जन्मदरलाई उल्ट्याउन सङ्घर्ष गरिरहेको बेला भियतनामको कम्युनिष्ट सरकारले परिवारलाई दुई बच्चामा सीमित गर्ने आफ्नो लामो समयदेखिको नीति हटाएको सरकारी सञ्चारमाध्यमले बुधबार बताएको छ ।…
नागरिकता विधेयकलाई यथाशीघ्र अघि बढाउनुपर्छ : गृहमन्त्री लेखक
काठमाडौँ, २२ जेठ : गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकलाई चाँडो टुङ्ग्याउन राज्य व्यवस्था तथा सुशासन समितिलाई आग्रह गर्नुभएको छ । आज सिंहदरबारमा बसेको यस समितिको बैठकमा नेपाल…
काभ्रे बाढीपहिरो : अस्थायी आवास बनाउन बल्ल पहिलो किस्ताको अनुदान पठाइयो
काभ्रेपलाञ्चोक, २२ जेठ : बाढीपहिरो पीडितलाई आठ महिनापछि अस्थायी आबास निर्माणका लागि यहाँको १२ स्थानीय तहमा अनुदान पठाइएको छ । गत असोज दोस्रोसाताको अबिरल बर्षापछिको आएको बाढीपहिरो पीडितलाई राष्ट्रिय विपद्…
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव
दोधारा चाँदनी (कञ्चनपुर), २२ जेठ : सुदूरपश्चिम प्रदेशमा कोभिड परीक्षण गर्ने किट अभाव भएको छ । गौरीफन्टा र गड्डाचौकि नाकामा भारतबाट नेपाल फर्किनेहरुमा कोभिड सङ्क्रमण देखिन थाले पनि परीक्षण गर्ने…
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
घोडाघोडी (कैललाली), २२ जेठ : कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना सवार मोटरसाइकल दुर्घटनामा दुई घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको घोडाघोडी नगरपालिका–१…
आधारभूत अस्पताल सञ्चालन गर्न स्रोतको सुनिश्चितता
काठमाडौँ, २२ जेठ : निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी थालेको छ । स्रोत अभावका कारण सञ्चालनमा आउन नसकेका आधारभूत अस्पतालहरु आगामी…
पर्सामा सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक जनचेतना सप्ताह
वीरगञ्ज (पर्सा), २२ जेठ : पर्सामा सवारी दुर्घटना न्यूनीकरणका गर्नका लागि ट्राफिक जनचेतना सप्ताह कार्यक्रम शुभारम्भ गरिएको छ । सवारी दुर्घटनामा न्यूनीकरण गरेर यात्रु र सवारी चालकलाई मर्यादित गराउनका लागि…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
रोजगारीले रसुवा पुर्यायो, भोटेकोशीले घर फर्कन दिएन
भदौ १६, २०८३






