हिमालय एयरलाइन्सले सुरु ग¥यो भैरहवाबाट चार्टर्ड उडान, विमानको चाप बढ्दै जाने

 कार्तिक १७, २०७९

भैरहवा, कात्तिक १७ : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले बिजनेस नपाएको चर्चा चलिरहेको समयमा हिमालय एयरलाइन्सले यहाँबाट मलेसियाको क्वालालम्पुरका लागि चार्टर्ड उडान सुरु गरेको छ । नेपाल नागरिक उड्डययन प्राधिकरणले त्रिभुवन…

मोरङका १६९ वडामा मतदाता शिक्षा कार्यक्रम

 कार्तिक १७, २०७९

मोरङ, कात्तिक १७ : आसन्न प्रतिननिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बदर मत न्यूनीकरण गर्न प्रदेश नं १ निर्वाचन कार्यालय विराटनगरले मतदाता शिक्षा अभियानलाई आजदेखि मोरङमा सुरु गरेको छ । निर्वाचन आयोग…

अर्थतन्त्र सुधार्न दलका घोषणापत्रमा के छन् ? के छैनन् ?

 कार्तिक १७, २०७९

काठमाडौँ, कात्तिक १७ : सरकार र सरोकारवाला निकायले नै भनिरहेका छन्, “अहिले नेपालको वित्तीय स्वास्थ्य सहज अवस्थामा छैन ।” चर्को मूल्यवृद्धि, विदेशी मुद्रा सञ्चितिमा चाप, बढ्दो आयातका कारण सिर्जित उच्च…

देशमा सुशासन कायम गर्न गठबन्धनको आवश्यकता : पौडेल

 कार्तिक १७, २०७९

तनहुँ, कात्तिक १७ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँ गाउँमा विकास र घरघरमा रोजगारी बनाउने आफ्नो मुख्य योजना रहेको बताउनुभएको छ । जिल्लाको बन्दीपुर गाउँपालिका–६ साराङ्गघाट तथा आँबुखैरेनी…

कञ्चनपुरलाई त्रिदेशीय नाकाको रुपमा विकास गर्छौँ : नेता लेखक

 कार्तिक १७, २०७९

दोधारा चाँदनी, कात्तिक १७ : नेपाली कांग्रेसका नेता एवं कञ्चनपुर क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश लेखकले कञ्चनपुरलाई त्रिदेशीय नाकाको रुपमा विकास गरिने बताउनुभएको छ । आज भीमदत्त नगरपालिका–१०…

घोडेपानीमा घोडादौड प्रतियोगिता

 कार्तिक १७, २०७९

घोडेपानी (म्याग्दी), कात्तिक १७ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा आज भएको तेस्रो घोडादौड प्रतियोगितामा कास्कीको चुइलेका हितमान गुरुङ प्रथम हुनुभएको छ । अन्नपूर्ण गाउँपालिका–५ घोप्टेखर्कबाट घोडेपानीसम्मको सात दशमलव पाँच किलोमिटर…

निर्वाचन जितेमा पार्टीलाई बलियो बनाउने गरी काम गर्छु : नेता पौडेल

 कार्तिक १७, २०७९

काठमाडौँ, कात्तिक १७ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचन जितेमा पार्टीलाई बलियो बनाउने गरी जनताको काम गर्ने बताउनुभएको छ । लोकतान्त्रिक–बाम गठबन्धन टोखा नगरपालिका वडा नं ५ ले…

पाकिस्तानी पूर्व प्रधानमन्त्री खान गोली लागी घाइते

 कार्तिक १७, २०७९

वजीराबाद, कात्तिक १७ : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान सत्तारुढ गठबन्धनको विरोधमा निकालिएको लङ मार्चका क्रममा कन्टेनर नजिकै गोली चल्दा घाइते हुनुभएको छ । उहाँको खुट्टामा गोली लागेको बताइएको छ ।…

प्रधानसेनापति ट्राइ एडभेन्चर मङ्सिरमा हुने

 कार्तिक १७, २०७९

काठमाडौँ, कात्तिक १७ : नेपाली सेनाको आयोजनामा हुने पाँचौँ संस्करणको प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राइ एडभेन्चर प्रतियोगिता आगामी मङ्सिरमा हुने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीको सहभागिता रहने उक्त प्रतियोगिता आगामी…

थप २२ मेगावाट बिजुली भारत निर्यातका लागि अनुमति

 कार्तिक १७, २०७९

काठमाडौँ, कात्तिक १७ : चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले उत्पादन गरेको २२ मेगावाट बिजुली भारत निर्यात हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले थप बिजुली भारत निर्यातका लागि…