घोडेपानीमा घोडादौड प्रतियोगिता

 कार्तिक १८, २०७९

म्याग्दी, कात्तिक १८ : म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा तेस्रो घोडादौड प्रतियोगिता आयोजना गरिएको छ । विदेशी तथा आन्तरिक पर्यटकलाई आकर्षित गर्न अन्नपूर्ण गाउँपालिका –६ स्थित घोडेपानीमा बिहीवार घोडादौड प्रतियोगिता आयोजना गरिएको हो…

राजनीतिक दलका चुनावी घोषणापत्र : उपचारदेखि स्यानेटरी प्याडसम्म निःशुल्क

 कार्तिक १८, २०७९

काठमाडौँ, कात्तिक १८ : आगामी मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनको लागि प्रमुख राजनीतिक दलले घोषणापत्रमा स्वास्थ्यको मुद्दालाई प्रमुखताका साथ उठाएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र),…

दाङ निर्वाचन क्षेत्र नम्बर २ मा पोखरेल र शर्माबीचमा रोचक प्रतिस्पर्धा

 कार्तिक १८, २०७९

देउखुरी, कात्तिक १८ : आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दाङ निर्वाचन क्षेत्र नं २ मा प्रतिस्पर्धा रोचक बन्दै गएको छ । प्रतिनिधिसभा सदस्यका लागि…

चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो

 कार्तिक १८, २०७९

भादगाउँ, कात्तिक १८ : हरिबोधिनी एकादशी तथा तुलसी विवाहका अवसरमा भक्तपुरको चाँगुनारायण मन्दिरमा दर्शनार्थीको ठूलो घुइँचो लागेको छ । उक्त मन्दिरमा प्रत्येक वर्ष आज कार्तिक शुक्ल एकादशीको दिन मेला लाग्ने…

बैतडीका प्रत्येक पालिकामा नमूना मतदान

 कार्तिक १८, २०७९

तडी, कात्तिक १८ : बैतडी जिल्ला निर्वाचन कार्यालयले बैतडीका सबै स्थानीय तहमा नमूना मतदान कार्यक्रम सञ्चालन गरेको छ । मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गर्दै नमूना…

आँधीमूलमा एकादशी मेला

 कार्तिक १८, २०७९

दमौली, कात्तिक १८ : तनहुँको प्रसिद्ध आँधीमूल मन्दिरमा हरिबोधनी एकादशी मेला लागेको छ । आँबुखैरेनी गाउँपालिका–१ मा अवस्थित आँधीमूल मन्दिरमा हरिबोधनी एकादशीको अवसरमा आज मेला लागेको हो । विगतका वर्षहरुमा…

हरिबोधिनी एकादशी : देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो

 कार्तिक १८, २०७९

काठमाडौँ, कात्तिक १८ : कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आषाढ शुक्ल एकादशी अर्थात्…

एमाले अध्यक्ष ओली चुनावीसभालाई सम्बोधन गर्न दार्चुला आउँदै

 कार्तिक १८, २०७९

दार्चुला, कात्तिक १८ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज दार्चुलामा आयोजना गरिने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । सभालाई सम्बोधन गर्न उहाँ केहीबेरमा सदरमुकाम खलङ्गा आउँदै हुनुहुन्छ ।…

प्रधानमन्त्री देउवा गृहजिल्लामा व्यस्त, आज दुई चुनावीसभालाई सम्बोधन गर्ने

 कार्तिक १८, २०७९

डडेल्धुरा, कात्तिक १८ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उहाँले नवदुर्गा गाउँपालिका र गृहपालिका गन्यापधुराको चुनावीसभालाई सम्बोधन गर्दै हुनुहुन्छ…

कर्णालीमा खाद्य मापन प्रयोगशाला सञ्चालनमा

 कार्तिक १८, २०७९

सुर्खेत (भेरीगङ्गा), कात्तिक १८ : कर्णाली प्रदेशमा पहिलोपटक खाद्यान्न तथा दुग्ध मापन प्रयोगशाला सञ्चालनमा आएको छ । खाद्य तथा अन्य दैनिक उपभोग्य वस्तुको गुणस्तर मापनका लागि नमूना परीक्षण कर्णालीमै गर्न…