निर्वाचनसम्बन्धीको जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न प्रधानसेनापतिको निर्देशन

 कार्तिक २०, २०७९

काठमाडौँ, कात्तिक २० : प्रधानसेनापति प्रभुराम शर्माले नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त निर्वाचन सुरक्षासम्बन्धी जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न निर्देशन दिनुभएको छ । रुपन्देहीको मध्यपश्चिम पृतना हेडक्वाटरर कैलाली जिल्लाको तेघरीस्थित…

भौतिक संरचना हटाउन अटेर गरेपछि कनकाईले चलायो डोजर

 कार्तिक २०, २०७९

सुरुङ्गा (झापा) कात्तिक २० : झापाको कनकाई नगरपालिकाले सडक क्षेत्रभित्र परेका भौतिक संरचना हटाउन सुरु गरेको छ । सुरुङ्गा बजारपूर्व झापा रोड सडकखण्डमा सडकको जग्गा अतिक्रमण गर्दै बनाइएका भौतिक संरचना…

‘स्वदेशमै रोजगारी र लगानीको वातावरण निर्माण गर्छौँ’

 कार्तिक २०, २०७९

काठमाडौँ, कात्तिक २० : नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विदेशमा रहेका नेपालीले आर्जन गरेको सीपलाई नेपालमै लगाउने वातावरण निर्माण गर्ने बताउनुभएको छ । प्रवासी नेपाली मञ्चको प्रथम अधिवेशनको आज…

एमालेलाई चुनाव जित्न कसैले रोक्न सक्दैन : अध्यक्ष ओली

 कार्तिक २०, २०७९

धादिङ, कात्तिक २० : नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले धादिङमा विकास र समृद्धिका लागि एमालेले चुनाव जित्नुपर्ने बताउनुभएको छ । नागढुङ्गा सुरुङमार्गको निरीक्षण गर्न आज आइपुग्नुभएका एमाले अध्यक्ष ओलीले…

 कार्तिक २०, २०७९

बुटवल, कात्तिक २० : रुपन्देही क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा एमाले उम्मेदवार विष्णुप्रसाद पौडेलले निर्वाचन लक्षित आफ्नो घोषणापत्र सार्वजनिक गर्नुभएको छ । पौडेलले कालिगण्डकी डाइभर्सन परियोजना अगाडि बढाउने प्रतिबद्धता…

समता विद्यालयको सहयोगार्थ अमेरिकामा कार्यक्रम

 कार्तिक २०, २०७९

वासिङ्टन डिसी, कात्तिक २० : नेपालमा सस्तोमा सर्वसुलभ शिक्षा प्रदान गर्दै आएको समता विद्यालयको सहयोगार्थ अमेरिकामा कार्यक्रम आयोजना गरिएको छ । विभिन्न नौ राज्यमा सांस्कृतिक कार्यक्रमसहित गरिने कार्यक्रममा सहभागी हुन…

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु, ‘लिडर समिट’ सोमबार

 कार्तिक २०, २०७९

–विशेष समाचारदाता भीष्मराज ओझा इजिप्ट (शार्म एल–शेख), कात्तिक २० : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७)को आइतबारदेखि औपचारिक सुरुआत भएको छ । यही…

युनाइटेड ब्रदर्स कालिङपोङलाई हराउँदै रारा धनकुटाको सेमिफाइनलमा

 कार्तिक २०, २०७९

पथरी, कात्तिक २० : युनाइटेड ब्रदर्स कालिङपोङ भारत बेलबारी गोल्ड कपको पहिलो खेलबाटै बहिरिएको छ । बेलबारीमा सुरु भएको पाँचौँ संस्करणको बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपमा राजारानी धनकुटासँग पराजित…

डाक्टरको भोट माग्ने शैली : ‘थाइराइड ठीक छ ?’

 कार्तिक २०, २०७९

चितवन, कात्तिक २० : भोट माग्न हिँड्दै गर्दा भरतपुर महानगरपालिका–२१ पार्वतीपुरमा आफ्ना एक बिरामीलाई यसै क्षेत्रका प्रतिनिधिसभाका उम्मेदवार डा भोजराज अधिकारीले माइकबाट ‘थाइराइड ठीक छ रु’ भनेर गरिएको प्रश्न टिकटकमा…

आप्रवासनसम्बन्धी नीतिलाई लैङ्गिक उत्तरदायी बनाउनुपर्ने माग

 कार्तिक २०, २०७९

काठमाडौँ, कात्तिक २० : सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले आप्रवासनसम्बन्धी नीति तथा नियमलाई लैङ्गिक–उत्तरदायी बनाउनुपर्ने माग गरेको छ । सञ्जालले यहाँ आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष हरिबहादुर थापाले महिलामैत्री आप्रवासन…