पाल्पाली मतदाता भन्छन्, ‘हाम्रालाई होइन राम्रालाई मत दिन्छौँ’
रामपुर (पाल्पा), मङ्सिर १ : प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन हुन अब तीन दिन बाँकी छ । दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवार आफ्नो पक्षमा मतदातालाई फकाउँदै मत मागिरहेका छन्…
गुल्मी प्रदेशसभा : औचित्य पुष्टिदेखि मुख्यमन्त्रीको दाउसम्म
रेसुङ्गा (गुल्मी), मङ्सिर १ : गुल्मीको प्रदेश सभा निर्वाचन यसपटक ऐतिहासिक बन्ने भएको छ । यहाँबाट प्रदेशसभा सदस्यका उम्मेदवार प्रदेश तहको औचित्य पुष्टि दाबीदेखि मुख्यमन्त्रीसमेतको दाउमा हुनुहुन्छ । दुई सङ्घीय…
कैलालीका महिला मतदाता भन्छन् ‘घर परिवारकै सल्लाहमा भोट दिन्छौँ’
टीकापुर, मङ्सिर १ : मतदान नागरिकको ब्यक्तिगत अधिकार हो । मतदान गोप्य हुने भएकाले मानिसले आफूले इच्छाएको व्यक्तिलाई मत दिन पाउनुपर्छ तर कैलालीका महिलाका सवालमा यो निकै कममा लागू हुन्छ…
पर्यटनमन्त्री श्रेष्ठले मरणोपरान्त अङ्गदान गर्ने
काठमाडौँ, मङ्सिर १ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आफ्ना शरीरका विभिन्न अङ्ग मृत्युपश्चात् जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्ने गरी दानको घोषणा गर्नुभएको छ । मन्त्री श्रेष्ठले मृत्युपश्चात् मिर्गौला,…
अध्यक्ष दाहालले छाडेको चितवन–३ मा त्रिपक्षीय प्रतिस्पर्धा
भरतपुर, मङ्सिर १ : प्रायः निर्वाचनमा चर्चामा रहेन जिल्ला हो चितवन । यही मङ्सिर ४ गते हुने निर्वाचनमा पनि चितवनलाई निकै महत्वका साथ हेरिएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमध्ये…
चुनावी नारामा सीमित सिमकोट सडक
सिमकोट, मङ्सिर १ : राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एक मात्रै जिल्ला हुम्ला हो । देशका अन्य सदरमुकाम सडक सञ्जालमा जोडिएको भए पनि हुम्ला सदरमुकाम सिमकोट अझै जोडिन सकेको छैन ।…
लाखौँ लगानी गरेर रोपेको फूल बाख्रालाई खुवाउँदै
म्याङलुङ, मङ्सिर १ : करेसाबारी र आँगनको शोभा बढाउँछ फूलले । घरको शोभा बढाउन मात्र होइन यति बेला व्यावसायिक रुपमा फूल खेती गर्न पनि थालिएको छ । विभिन्न चाडपर्व, कार्यक्रम…
निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व हो : प्रम देउवा
काठमाडौँ, मङ्सिर १ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व भएको बताउनुभएको छ…
आज राति १२ बजेदेखि निर्वाचनको स्थिर समय लागू
काठमाडौँ, मङ्सिर १ : यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि आज राति १२ बजेदेखि स्थिर समय लागू हुँदैछ । निर्वाचन आचारसंहिता, २०७९ अनुसार मतदान…
EC directs holding elections in free, impartial way
Kathmandu, Nov 16 : The Election Commission (EC) has directed the concerned authorities to organise the November 20 elections to the House of Representatives and the Provincial Assembly in a…






