व्यावसायिक पशुपालनमा मधेश प्रदेश पछाडि

 मंसिर ०२, २०७९

काठमाडौँ, मंसिर २ : नेपाली किसान थारा गाई पालनबाट सोचे जति दुःखी देखिँदैनन् । उनीहरुका लागि थारागाई पालन बाध्यता होइन रहर बनेको छ । गाई नेपालको राष्ट्रिय जनावर हो ।…

नेपाल एयरलाइन्सले भैरहवाबाट नयाँदिल्ली उडान गर्ने

 मंसिर ०२, २०७९

काठमाडौँ, मङ्सिर २ : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँदिल्लीमा उडान गर्ने भएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले मङ्सिर १२ गतेदेखि गौतमबुद्ध विमानस्थलबाट…

उत्पादनतर्फ कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

 मंसिर ०२, २०७९

काठमाडौँ, मङ्सिर २ : उत्पादनमूलक क्षेत्रतर्फ दोस्रो चरणको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन भएको छ । गत भदौ २० देखि कात्तिक २१ सम्म सञ्चालित परीक्षाको नतिजा एचआरडी कोरियाबाट प्राप्त भएको…

गाजामा भीषण आगलागीमा परी कम्तीमा २१ जनाको मृत्यु

 मंसिर ०२, २०७९

गाजा, मङ्सिर २ : उत्तरी गाजा पट्टीको एक आवासीय भवनभित्र बिहीबार भएको भीषण आगलागीमा सात बालबालिकासहित कम्तीमा २१ प्यालेस्टाइनीको मृत्यु भएको छ । यस घटनामा परी अन्य ३० भन्दा बढी…

नाइजेरियाली सुरक्षा कारबाहीमा पचास हतियारधारी मारिए

 मंसिर ०२, २०७९

अबुजा, मङ्सिर २ : नाइजेरियाको सेनाले यहाँका विभिन्न राज्यमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि ५० जना हतियारधारी विद्रोही मारिएको जनाइएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँका उत्तरी क्षेत्रमा बोको हराम…

दक्षिण पाकिस्तानमा सडक दुर्घटना हुँदा २० जनाको मृत्यु

 मंसिर ०२, २०७९

इस्लामावाद, मङ्सिर २ : पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बिहीबार राति एउटा यात्रुबाहक भ्यान सडकबाट केही तल पानीको खाल्डोमा खस्दा २० जनाको मृत्यु भएको छ । घटनामा अन्य १३ जना घाइते भएका…

एक करोडभन्दा बढी युक्रेनी बिजुलीविहीन : जेलेन्स्की

 मंसिर ०२, २०७९

कीभ, मङ्सिर २ : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका विभिन्न शहरमा रूसको आक्रमणले देशको ऊर्जा पूर्वाधारलाई क्षति पु¥याएपछि लाखौं युक्रेनी नागरिक विद्युतविहीन भएको बताउनुभएको छ । “हाल एक करोडभन्दा बढी…

ह्यारिसले जापान, दक्षिण कोरियालगायत पाँच नेतालाई भेट्ने

 मंसिर ०२, २०७९

बैंकक, मङ्सिर २ : उत्तर कोरियाले एक संदिग्ध अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्ञ प्रहार गरेपछि अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले शुक्रबार जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, न्यूजील्याण्ड र क्यानडाका नेताहरुसँग आकस्मिक वार्ता गर्नुहुने एक…

EC seeks clarifications from Rural Municipality Chief, administrative officer

 मंसिर ०२, २०७९

Kathmandu, Nov 18 : The Election Commission (EC) has sought clarification from the Chief of Chhipaharmai rural municipality and the chief administrative officer for appointing teacher in violation of the…

EC wants full compliance with Silence Period

 मंसिर ०२, २०७९

Kathmandu, Nov 18 : The Election Commission has said the violation of the Silence Period that has been enforced since last midnight in view of the elections to the Member…