नवनिर्वाचित प्रदेशसभा सदस्यको जोड : सक्षम र समृद्ध गण्डकी प्रदेश

 मंसिर १२, २०७९

गलकोट, मङ्सिर १२ : बागलुङबाट नवनिर्वाचित चारवटै गण्डकी प्रदेशसभा सदस्यले प्रदेश सरकार बलियो बनाउन आफूहरुले समृद्धिका योजना ल्याएको बताउनुभएको छ । लोकतान्त्रिक वाम-गठबन्धनको सर्मथनमा नेपाली कांग्रेसबाट निर्वाचित उहाँहरुले प्रदेश सरकार…

पौँदीमा न्वागी मेलाको रौनक

 मंसिर १२, २०७९

बागलुङ, मङ्सिर १२ : गएको सोमबार बिहान ९ः३१ को साइतमा पौँदेलीले न्वागी खाए । धानबाली भित्र्याएपछि बर्सेनि मङ्सिरको पहिलो साता पौँदीमा न्वागी खाने चलन छ । भर्खर भित्र्याइएको नयाँ चामलमा…

मकवानपुरमा साढे ३१ हजार मत बदर

 मंसिर १२, २०७९

बागमती, मङ्सिर १२ : यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मकवानपुरमा ३१ हजार चार सय ७४ मत बदर भएको छ । बागमती प्रदेश निर्वाचन कार्यालय मकवानपुरका अनुसार…

बैंक तथा वित्तीय संस्थालाई क्षेत्रगत कर्जा विस्तारमा राष्ट्र बैंकको राहत

 मंसिर १२, २०७९

काठमाडौँ, मङ्सिर १२ : बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको अभावको समस्या हट्न नसकेपछि नेपाल राष्ट्र बैंकले क्षेत्रगत कर्जा विस्तारमा केही सुविधा दिएको छ । राष्ट्र बैंकले आइतबार चालू आर्थिक…

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

 मंसिर १२, २०७९

काठमाडौँ, मङ्सिर १२ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलब ६१ अङ्कले ओरालो लागेर…

३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न आयोगको निर्देशन

 मंसिर १२, २०७९

काठमाडौँ, मङ्सिर १२ : निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस…

एमसिसीको सहयोगमा निर्माण हुने प्रसारण लाइनकालागि बोलपत्र

 मंसिर १२, २०७९

काठमाडौँ, मङ्सिर १२ : अमेरिकी सहयोग परियोजना एमसिसीले प्रसारण लाइन निर्माणका लागि आज विश्वव्यापी बोलपत्र आह्वान गरेको छ । एमसिए नेपालले तीन सय १५ किलोमिटर लामो चार सय केभी क्षमताको…

‘महापुरूष’ले गर्‍यो १० करोडको व्यापार

 मंसिर १२, २०७९

काठमाडौँ, मङ्सिर १२ : कोरोना भाइरस महामारीका कारण लकडाउनको समय बढेको डिजिटल प्लेटफर्मको प्रयोगले हलमै गएर फिल्म हेर्ने संस्कृति हराउने चिन्ता बढेको थियो । विश्वमै ओटिटीको प्रयोग बढिरहँदा केही प्रतिक्षित…

गठबन्धनकै सरकार बनाउनेबारे तीन शीर्ष नेताबीच छलफल

 मंसिर १२, २०७९

काठमाडौँ, मङ्सिर १२ : यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेका बेला पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता र छलफल…

जनकपुरधाममा विवाह पञ्चमीको धुमधाम

 मंसिर १२, २०७९

धनुषा, मङ्सिर १२ : पौराणिक प्रचलनअनुसार मधेस प्रदेशको राजधानी जनकपुरधाममा आज सीताराम विवाह महोत्सव मनाइँदै छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले विशेष महोत्सवका रूपमा विवाह महोत्सव मनाउने…