जापानबाट आर्थिक विकास र समृद्धि सिक्न आवश्यक : अध्यक्ष तिमिल्सिना
काठमाडौँ, मङ्सिर १७ : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जापानबाट राजनीति, आर्थिक विकास र समृद्धिबारे सिक्ने कुरा धेरै भएको बताउनुभएको छ । जापानिज युनिभर्सिटिज आल्मुनाइ एशोसिएशन नेपाल (जुवान)ले आज यहाँ आयोजना…
प्रदेश खेलकुद परिषद्मा अभिमुखीकरण
गण्डकी, मङ्सिर १७ : प्रदेश खेलकुद परिषद् गण्डकीमा एक दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ । प्रदेश खेलकुद परिषद्का सदस्य र जिल्ला खेलकुदका अध्यक्ष तथा पदाधिकारीलाई लक्षित गरी अभिमुखीकरण तालिम…
‘पर्वतीय क्षेत्रको दिगो व्यवस्थापनका लागि एकीकृत प्रयास आवश्यक’
काठमाडौँ, मङ्सिर १७ : पर्वतीय क्षेत्रको दिगो व्यवस्थापनका लागि सबैको चासो र एकीकृत प्रयास आवश्यक रहेको विज्ञहरुले बताएका छन् । काठमाडौँको चन्द्रागिरिमा मङ्सिर १५ देखि आजसम्म चलेको तीन दिने दिगो…
दमकमा फोहरबाट ग्यास उत्पादन, पाइपलाइन नहुँदा वितरण हुन सकेन
गौरादह, मङ्सिर १७ : झापाको दमकमा फोहरबाट ग्यास उत्पादन भए पनि पाइप लाइन बन्न नसक्दा उपभोक्ताले प्रयोग गर्नबाट बञ्चित भएका छन् । दमक नगरपालिका–२ मा नेक्स इरा इनर्जीले फोहर प्रशोधन…
पत्रकार महासङ्घद्वारा भत्र्सना
काठमाडौँ, मङ्सिर १७ : नेपाल पत्रकार महासङ्घले पाथसिड नेपाल प्रालिद्वारा सञ्चालित उकेरा डटकमको सिएमएसमा प्रवेश गरी प्रकाशित सामग्री हटाएकोप्रति भत्र्सना जनाएको छ । उकेरा डटकमका अनुसार उपराष्ट्रपति नन्दकिशोर पुनका पुत्र…
भट्टराईको निधनले क्षति : मुख्यमन्त्री राउत
जनकपुरधाम, मङ्सिर १७ : मधेस प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले मिडिया काउन्सिल मधेस प्रदेशका अध्यक्ष शिवहरि भट्टराईको निधनले स्तब्ध बनाएको बताउनुभएको छ । मुख्यमन्त्री राउतले आज शोक वक्तव्य जारी गर्नुहुँदै…
अध्यक्ष नेपाल र उपसभापति खड्काबीच भेटवार्ता
काठमाडौँ, मङ्सिर १७ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ । अध्यक्ष नेपालको निवास कोटेश्वरमा आज भएको भेटमा दुवै नेता प्रतिनिधिसभा…
सकियो न्वागी मेलाः भलिबलको उपाधि कालिकालाई
बलेवा, मङ्सिर १७ बागलुङको बडिगाड गाउँपालिकामा जारी प्रसिद्ध न्वागी मेला सकिएको छ । मेलामा आयोजना गरिएको सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिताको उपाधि कालिका टे«निङ सेन्टर वामी गुल्मीले जितेको छ ।…
कङ्गोमा ‘नरसंहार’मा १०० भन्दा बढीको मृत्यु
किन्शासा, मङ्सिर १७ : कङ्गोको पूर्वी क्षेत्रमा नागरिकको कथित नरसंहारपछि शनिबारदेखि तीन दिने राष्ट्रिय शोक सुरु भएको छ । गोमा शहरबाट करिब ७० किलोमिटर उत्तरमा रहेको किशीशे गाउँमा एम २३…
दक्षिण अफ्रिका : राष्ट्रपति रामाफोसाको भविष्यबारे छलफल शुरू गरिने
जोहानेसबर्ग, मङ्सिर १७ : दक्षिण अफ्रिकाको सत्तारुढ दलले राष्ट्रपति सिरिल रामाफोसाको भविष्यका बारेमा आइतबार पुनः वार्ता सुरु गर्ने भएको छ । रामाफोसालाई आफ्नो खेतमा भएको नगद चोरीको कारण पद छोड्न…






