इजरायलका निम्ति जासुसी गरेको अभियोगमा चार जनालाई मृत्युदण्ड
कायरो, मङ्सिर १८ : इरानले इजरायलका निम्ति जासुसी गरेको अभियोगमा चार जनालाई मृत्युदण्ड दिएको तथा अन्य तीन जनालाई लामो काराबासको सजाय सुनाएको छ । सरकारी समाचार समिति इर्नाका अनुसार इजरायली…
चितवनका तीस प्रतिशत उद्योग बन्द हुने अवस्थामा
चितवन, मङ्सिर १८ : आर्थिक गतिविधि चलायमान हुन नसक्दा तथा बढ्दो बैंक व्याजदरका कारण जिल्लामा रहेका ३० प्रतिशत उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । उद्योग सङ्घ चितवनले चालू पूँजी…
दोलखा प्रदेशसभा २ मा एमालेका केसी निर्वाचित
काठमाडौँ, मङ्सिर १८ : दोलखाको प्रदेशसभा २ मा नेकपा (एमाले) का भरतबहादुर केसी निर्वाचित हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार केसीले १९…
प्रहरीको मनोबल बढाउन सरकारले सहयोग गर्छः गृहमन्त्री
काठमाडौँ, मङ्सिर १८ : गृहमन्त्री बालकृष्ण खाँणले प्रहरीहरुको मनोबल वृद्धि गर्नका लागि सरकारले भरपूर सहयोग गर्ने बताउनुभएको छ । नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणका प्रहरी कर्मचारीसँग सामूहिक भोजनपछि आयोजित समारोहमा…
दोलखामा एमालेका शिवाकोटीको अग्रता कायमै
काठमाडौँ, मङ्सिर १८ : दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले अग्रता कायमै राख्नुभएको छ । हालसम्म ४४ हजार नौ सय ४१ मतगणना हुँदा उहाँले १९ हजार सात सय ४४…
बाँकेमा बेपत्ता दुईको शव फेला
नेपालगञ्ज, मङ्सिर १८ : बाँकेको राप्ती नदीमा बगेर बेपत्ता भएका दुई जनाको शव आज फेला परेको छ । बयर खान जङ्गल गएका दुवैजना राप्ती नदी तर्ने क्रममा शनिबारदेखि बेपत्ता थिए…
लयमा फर्कियो पुष्प व्यवसाय
काठमाडौँ, मङ्सिर १८ : कोरोना महामारीको त्रास कम भएसँगै तीन वर्षपछि पुष्प व्यवसाय पुरानै लयमा फर्किएको छ । अहिले महामारीको त्रास कम छ । मठमन्दिर, पार्टी प्यालेस पूर्ववत रुपमा नै…
चितवनको पर्यटन व्यवसाय सुस्त
चितवन, मङ्सिर १८ : चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा जङ्गल सफारीबाहेकका थप पर्यटकीय गतिविधि बढाउन नसक्दा यहाँको पर्यटन व्यवसाय सुस्ताउँदै गएको छ । एकपटक जङ्गल सफारी गर्नेलाई दोस्रो…
सुपा देउरालीमा अत्याधुनिक धर्मशाला बनाइँदै
अर्घाखाँची, मङ्सिर १८ : लुम्बिनी प्रदेशकै प्रमुख धार्मिकस्थलका रुपमा रहेको अर्घाखाँचीको सुपा देउराली मन्दिरमा आउने भक्तजनलाई लक्ष्य गरी अत्याधुनिक सेवासहितको धर्मशाला बनाइने भएको छ । मन्दिरको दर्शन गर्न अर्घाखाँची, कपिलबस्तु,…
अन्तर्वार्ता स्संसद्मा बहुमत पु¥याउन हामी नै निर्णायक हुन्छौँ– सीके राउत
काठमाडौँ, मङ्सिर १८ : नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको उपलब्धिका रुपमा जनताका प्रतिनिधिद्वारा लेखिएको संविधान जारीपछि संसद्को दोस्रो कार्यकालका लागि भएको निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । प्रतिनिधिसभा…






