EC lifts election code
Kathmandu, Dec 11 : The Election Commission has lifted the election code of conduct to be effective from Monday, December 12. The code was in force since September 28. The…
स्कुल बसको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु
काठमाडौँ,मङ्सिर २५ : काठमाडौँको कीर्तिपुरमा स्कुल बसको ठक्करबाट एकजना सशस्त्र प्रहरीको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका–६ स्थित सशस्त्र प्रहरी गण अगाडिको मूल सडकमा मोर्डन इन्डियन स्कुलको ना१क १६१२ नंको…
राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग छ : अध्यक्ष दाहाल
कर्णाली, मङ्सिर २५ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग भएको बताउनुभएको छ । प्रेस सेन्टर नेपालद्वारा आज ललितपुरमा आयोजित केन्द्रीय पदाधिकारीको पहिलो…
श्रममन्त्रीसमक्ष श्रमिकको गुनासो : क्यानाडा लैजाने भन्दै छ लाख ठगे
काठमाडौँ,मङ्सिर २५ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुनः ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम सञ्चालन गरेको छ । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका कारण स्थगित गरिएको कार्यक्रम आजदेखि पुनः…
निर्वाचन आचारसंहिता फुकुवा
काठमाडौँ, मङ्सिर २५ : निर्वाचन आयोगले गत असोज १२ गतेदेखि मुलुकभर लागु रहेको निर्वाचन आचारसंहिता यही मङ्सिर २६ गतेदेखि लागु नरहने निर्णय गरेको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य…
सिदिङ्वामा चमेरे गुफा महोत्सव सुरु
ताप्लेजुङ, मङ्सिर २५ : ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा आजदेखि प्रथम चमेरे गुफा महोत्सव सुरु भएको छ । चमेरे गुफाको संरक्षणसँगै प्रचार–प्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चमेरे गुफा महोत्सवको आयोजना…
मकवानपुरकी वाइवा मृतावस्थामा फेला
मकवानपुर,मङ्सिर २५ : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा शनिबार साँझ एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ । उक्त शव इन्द्रसरोवर–३, ज्यामिरे बस्ने अन्दाजी ३५ वर्षीया सरस्वती वाइवाको रहेको इलाका…
अटिजम पाठशालामा शिक्षक नहुँदा समस्या
रेसुङ्गा, मङ्सिर २५ : गुल्मीमा अटिजम भएका बालबालिकालाई छुट्टै पाठशाला भए पनि शिक्षक नहुँदा समस्या देखिएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका–१ मा रहेको अटिजम पाठशालामा शिक्षक नहुँदा अभिभावकहरू दिनभर पाठशालामै…
कार्यस्थलमा हुने यौनहिंसासम्बन्धी बैठक
काठमाडौँ, मङ्सिर २५ : काठमाडौँका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) घनश्याम भुसाल अधिकारीले कार्यस्थलमा हुने यौनजन्य हिंसाका विषयमा ¬¬¬कार्यालय प्रमुखहरूको बैठकमा छलफल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । आज सम्पन्न, कार्यस्थलमा…
हङकङको कानुनी व्यवस्थाविरुद्ध नलाग्न चीनको आह्वान
हङकङ, मङ्सिर २५ : चीनले अमेरिकालाई हङकङको कानुनी व्यवस्थाविरुद्ध नलाग्न आह्वान गरेको छ । मानवअधिकारका नाममा हङकङ विशेष प्रशासनिक क्षेत्रलाई गरिने गैरजिम्मेवारपूर्ण टिप्पणी बेइजिङलाई अमान्य हुने उसले दोहो¥याएको छ ।…






