जलविद्युत् आयोजनामा भएको तोडफोडप्रति इपानको ध्यानाकर्षण
काठमाडौँ, मङ्सिर २५ : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) ले लमजुङ र गोरखा जिल्लामा निर्माणाधीन चेपे ‘ए’ जलविद्युत् आयोजनामा भएको तोडफोडप्रति ध्यानाकर्षण भएको जनाएको छ । शनिबार चम्पादेवी हाइड्रोपावर…
अन्तर्राष्ट्रिय पर्वतीय वर्ष समारोहको समापन
काठमाडौँ, मङ्सिर २५ : नेपालले मनाइरहेको अन्तर्राष्ट्रिय पर्वतीय वर्ष समारोहको समापन गरिएको छ । संयुक्त राष्ट्र सङ्घले सन् २०२२ लाई अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्ष घोषणा गरेको थियो । त्यसैगरी…
कोरिया र युएई यू–१८ रग्बी च्याम्पियन
काठमाडौँ, मङ्सिर २५ : नेपालले पहिलोपटक आयोजना गरेको यू–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनशिपमा दक्षिण कोरिया र सयुंक्त अरब इमिरेट्स (युएई) च्याम्पियन बनेका छन् । दक्षिण कोरिया पुरुष तथा युएई महिलामा…
मदिरा पसलमा आगलागी
सप्तरी, मङ्सिर २५ : सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ अमरलत्तीचौकमा आज साँझ आगलागी भएको छ । ऊँशान्ति ट्रेडर्स मदिरा पसलमा विद्युत्को तार सर्ट भई पसलमा आगो लागेको पसल सञ्चालक मुकेशकुमार साहले बताउनुभयो…
अन्तर्राष्ट्रिय किसानको विश्वव्यापी बैठक नेपालमा हुने
काठमाडौँ, मङ्सिर २५ : अन्तर्राष्ट्रिय किसान आन्दोलनको विश्वव्यापी नेतृत्वको स्थायी समितिको बैठक यही मङ्सिर २६ गतेदेखि पुस २ गतेसम्म नेपालमा हुने भएको छ । ललितपुरको गोदावरीमा हुने बैठकमा नेपाल, भारत,…
महानगरद्वारा ५० प्रतिशत अनुदानमा मकैको बीउ र जिङ्क वितरण
विराटनगर, मङ्सिर २५ : विराटनगर महानगरपालिकाले अनुदानमा कृषकलाई मकैको बीउ र जिङ्क (पोषण) वितरण गरेको छ । महानगरको आर्थिक विकास महाशाखाअन्तर्गतको कृषि शाखाले आज एक कार्यक्रमको आयोजना गरेर उन्नत जातको…
बजेट काटिएको विरोधमा सडकबाट सेवा दिँदै अध्यक्ष
बेदकोट, मङ्सिर २५ : कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ बागबानीकी हिरादेवी मडै सिफारिसका लागि वडा कार्यालय पुग्नुभयो । उहाँलाई वडा कार्यालयबाट छोराको उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिका लागि सिफारिस पत्र बनाउनु थियो…
Wild elephant destroys five houses in Saptari
Saptari, Dec 11 : A wild elephant razed five houses at Kanchanrup Municipality-12 in the district yesterday. The damage caused by the wild mammoth coming from the Koshi Tappu Wildlife…
Bus hit kills armed police person
Kathmandu, Dec 11 : A school bus hit a motorcycle driven by an armed police person at Kirtipur, leading to his death on Sunday morning. The bus (Na 1 Ka…
७४ वर्षे ज्येष्ठ नागरिकद्वारा सामाजिक सुरक्षा भत्ता नलिने घोषणा
कटारी, मङ्सिर २५ : उदयपुरको कटारी नगरपालिका–११ का ७४ वर्षीय बेगबहादुर सुनुवारले सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गर्नुभएको छ । आफू आफ्नै मेहनतको कमाइ मात्रै खाने बताउँदै सुनुवारले भत्ता नलिने…






