सडक दुर्घटनामा दुई जनाको मृत्यु
इस्लामाबाद, मङ्सिर २७ : पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको नौसहरो फिरोज जिल्लामा सोमबार एउटा भ्यान र ट्रेलर एक आपसमा ठोक्किँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका…
दक्षिण कोरियामा कोरोना सङ्क्रमित बढे
सोल, मङ्सिर २७ : दक्षिण कोरियामा २४ घण्टा अघिको तुलनामा सोमबार मध्यरातसम्म ८६ हजार आठ सय ५२ नयाँ कोभिड–१९ मा सङ्क्रमण देखिएको छ । यसैसँग सङ्क्रमितको कुल सङ्ख्या दुई करोड…
बलिउड अभिनेत्री शिल्पा शेट्टीका पतिको धरौटी स्वीकार
नयाँदिल्ली, मङ्सिर २७ : सर्वोच्च अदालतले बलिउड अभिनेत्री शिल्पा सेट्टीका पति राज कुन्द्रा, मोडेल शर्लिन चोपडा र पुनम पाण्डे तथा उमेश कामतलाई अश्लिल सामग्री उत्पादन गरी ओटिटी प्लेटफर्मबाट देखाएको मुद्दामा…
‘चीन–भारत सीमाको स्थिति सामान्य छ’
बेइजिङ,मङ्सिर २७ : गत शुक्रबार चीन र भारतको सीमाक्षेत्र तवाङ र याङ्त्सेमा दुवै देशका सैनिकबीच झडप भएको स्वीकार गर्दै चीनले अहिले उक्त क्षेत्रको स्थिति सामान्य रहेको बताएको छ । चिनियाँ…
स्ववियु चुनावको मिति तत्काल घोषणा गर्न अनेरास्ववियुको माग
काठमाडौँ,मङ्सिर २७ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ । अनेरास्ववियुले शान्तिपूर्ण र मर्यादित वातावरणमा समयमै निर्वाचन गराउन माग…
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
महेन्द्रनगर, मङ्सिर २७ : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको अर्जुनी क्षेत्रमा मोटरसाइकल अनियन्त्रित हुँदा आज एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरत गिरीले पूर्वबाट पश्चिमतर्फ…
हेटौँडामा पशुसेवा केन्द्र
वाग्मती, मङ्सिर २७ : कृषि तथा पशुको क्षेत्रमा लागेका किसानको सुविधाका लागि हेटौँडा उपमहानगरपालिकाले कमानेमा कृषि तथा पशु सेवा केन्द्र स्थापना गरिएको छ । हेटौँडा–८ र १५ मा रहेका किसानलाई…
बाँदर धपाउँदै बित्छ दिन
चौतारा, मङ्सिर २७ : सिन्धुपाल्चोकको पूर्वी भेगमा रहेको पाँचगाउँका बासिन्दाको दिन बाँदर धपाउँदै बित्ने गरेको छ । खाद्यान्न बाली जोगाउन उनीहरु दैनिक बाँदर धपाउनमै व्यस्त हुने गरेका छन् । गहुँ,…
ताप्लेजुङमा २१ जनाले बुझाए निर्वाचन खर्च विवरण
ताप्लेजुङ, मङ्सिर २७ : ताप्लेजुङबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवार बनेका २१ उम्मेदवारले निर्वाचनको खर्च विवरण बुझाएका छन् । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा उम्मेदवार बनेका २६ मध्ये पाँचजनाले…
‘स्थिरता र विकासका लागि निश्चित अवधिसम्म गठबन्धन रहनुपर्छ’
काठमाडौँ, मङ्सिर २७ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सत्ता गठबन्धनमै रहने भएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले राजनीतिक स्थिरता र विकासका लागि आफ्नो पार्टी निश्चित समयसम्म गठबन्धनमा रहनुपर्ने…






